पुडेन्डल क्लेफ्ट
पुडेन्डल क्लेफ्ट वा क्लेफ्ट अफ भेनस महिलाको तिघ्राको कापमा मोन्स प्यूबिसको आधारमा रहेको चिरा हो जहाँ यो बाह्य भगोष्ठमा बिभाजित हुन्छ। क्लेफ्ट अफ भेनस भन्ने शब्द रोमन प्रेमकि देवि भेनसको नामबाट आएको हो। केही महिलाहरूमा भगांकुर र भित्री भगोष्ठ पुडेन्डल क्लेफ्टबाट बाहिर झोल्लिएको हुन्छ।
पुडेन्डल क्लेफ्ट | |
---|---|
विबरण | |
पहिचान | |
ल्याटिन | rima pudendi |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
संरचना विज्ञान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |