बारा २ (निर्वाचन क्षेत्र)

(बारा २बाट अनुप्रेषित)

बारा २ नेपालको बारा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

बारा २
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा बारा २
प्रदेशमधेश प्रदेश
जिल्लाबारा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलजनता समाजवादी पार्टी, नेपाल
सदस्य(हरू)उपेन्द्र यादव

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

बारा २ मा पचरौता नगरपालिका, सुवर्ण गाउँपालिका, करैयामाई गाउँपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिकाकोल्हवी नगरपालिकाको वडा नम्बर ८ समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बारा २ (क)
  • बारा २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ सोहनप्रसाद चौधरी नेकपा एमाले
२०५१ राधेचन्द्र यादव नेपाली कांग्रेस
२०५६ सोहनप्रसाद चौधरी नेकपा एमाले
२०६४ शिव चन्द्र प्रसाद कुशवाहा नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० राधेचन्द्र यादव नेपाली कांग्रेस
२०७४ राम सहाय यादव सङ्घीय समाजवादी फोरम, नेपाल
मे २०१९ समाजवादी पार्टी, नेपाल
अप्रिल २०२० जनता समाजवादी पार्टी, नेपाल
२०८० उपेन्द्र यादव जनता समाजवादी पार्टी, नेपाल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्