बारा १ (निर्वाचन क्षेत्र)

बारा १ नेपालको बारा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

बारा १
संसदीय निर्वाचन क्षेत्र
मधेश प्रदेशमा बारा १
प्रदेशमधेश प्रदेश
जिल्लाबारा जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सदस्य(हरू)अच्युत प्रसाद मैनाली

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

बारा १ मा सिम्रौनगढ नगरपालिका, आदर्शकोटवाल गाउँपालिका, बारागढी गाउँपालिका, निजगढ नगरपालिकाकोल्हवी नगरपालिकाको १–७ र ९–११ वडा समेटिएको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बारा १ (क)
  • बारा १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ मुकुन्द न्यौपाने नेकपा एमाले
२०५६ उमाकान्त चौधरी नेपाली कांग्रेस
२०६४ सरोज कुमार यादव सद्भावना पार्टी
२०११ सङ्घिय सद्भावना पार्टी
२०७० राम अयोध्या प्रसाद यादव नेपाली कांग्रेस
२०७४ उमाकान्त चौधरी
२०७९ अच्युतप्रसाद मैनाली नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्