सरोज कुमार यादव

नेपाली राजनीतिज्ञ

सरोज कुमार यादव एक नेपाली राजनीतिज्ञ हुन्। वर्तमान समयमा उनी मधेश प्रदेशको दोस्रो मुख्यमन्त्रीका रूपमा सेवा गरिरहेका छन्[१]

सरोज कुमार यादव
मधेश प्रदेशको मुख्यमन्त्री
पद बहाली
२०७९ पुष २८
राष्ट्रपतिविद्यादेवी भण्डारी
राज्य प्रमुखहरि शंकर मिश्र
पूर्वाधिकारीलालबाबु राउत
व्यक्तिगत विवरण
जन्मसिम्रौनगढ नगरपालिका, बारा जिल्ला
राजनीतिक दलजनता समाजवादी पार्टी
अन्य राजनीतिक
संलग्नता
राष्ट्रिय जनता पार्टी नेपाल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "मधेसको मुख्यमन्त्री बने जसपाका सरोजकुमार यादव", सेतोपाटी, अन्तिम पहुँच २०२३-०१-१४