बारा १ (निर्वाचन क्षेत्र)
(बारा १बाट अनुप्रेषित)
बारा १ नेपालको बारा जिल्लाको चार संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]
बारा १ | |
---|---|
संसदीय निर्वाचन क्षेत्र | |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | बारा जिल्ला |
वर्तमान निर्वाचन क्षेत्र | |
गठन | २०४८ |
राजनीतिक दल | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) |
सदस्य(हरू) | अच्युत प्रसाद मैनाली |
सम्मिलित क्षेत्रहरू
सम्पादन गर्नुहोस्बारा १ मा सिम्रौनगढ नगरपालिका, आदर्शकोटवाल गाउँपालिका, बारागढी गाउँपालिका, निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाको १–७ र ९–११ वडा समेटिएको छ।
प्रदेश सभा खण्डहरू
सम्पादन गर्नुहोस्मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:
- बारा १ (क)
- बारा १ (ख)
संसद सदस्य
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२।
- ↑ "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२।