बाजुरा १ (निर्वाचन क्षेत्र)

बाजुरा १ नेपालको बाजुरा जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

बाजुरा १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबाजुरा जिल्ला
निर्वाचक मण्डल६९,८३४
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदलालबहादुर थापा (नेकपा (एमाले)
सुदूरपश्चिम
सांसद
१(क)
बलदेव रेग्मी (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
प्रकाशबहादुर शाह नेकपा (एमाले)

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

बाजुरा १ संसदीय निर्वाचन क्षेत्रमा बाजुरा जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • बाजुरा १ (क)
  • बाजुरा १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ देवराज जोशी नेपाली काङ्ग्रेस
२०५१ हिक्मतबहादुर शाही नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
फागुन २०५५ नेकपा (मार्क्सवादी लेनिनवादी)
२०५६ जनकराज गिरी नेपाली काङ्ग्रेस
२०६४ देवराज जोशी
२०७० कर्णबहादुर थापा नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
२०७४ लालबहादुर थापा
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

१(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ वलदेव रेग्मी नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

१(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ प्रकाशबहादुर शाह नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्