बद्रीप्रसाद पाण्डे
बद्री प्रसाद पाण्डे एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली कांग्रेससँग सम्बन्धित छन् र हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।[१] उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा बाजुरा १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[२]
बद्रीप्रसाद पाण्डे | |
---|---|
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री | |
पद बहाली २०७९ पुष ७ | |
पूर्वाधिकारी | लालबहादुर थापा |
निर्वाचन क्षेत्र | बाजुरा १ |
व्यक्तिगत विवरण | |
जन्म | बाजुरा जिल्ला | २१ फेब्रुअरी १९७४
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाली कांग्रेस |
शिक्षा | त्रिभुवन विश्वविद्यालय |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "बद्रीप्रसाद पाण्डे - नेपाल निर्वाचन २०७९ - प्रतिनिधिसभाको निर्वाचन विवरण तथा नतिजा", कान्तिपुर, अन्तिम पहुँच २०२३-०५-०४।
- ↑ "बाजुराबाट कांग्रेसका बद्रीप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा निर्वाचित", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०४।
एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |