बडीमालिका नगरपालिका

(बडिमालिका नगरपालिकाबाट अनुप्रेषित)

बडिमालिका नगरपालिका बाजुरा जिल्लाका तीन वटा गाविसहरू मार्तडी, जुगाडाबुढिगंगालाई समेटेर बनाइएको हो ।[१][२] नेपालको प्रशिद्ध बडिमालिका मन्दिरको नामबाट नामांकन गरिएको यस नगरपालिकालाई २०७१ सालमा गठन गरिएको हो ।[३]

बडिमालिका नगरपालिका
देश नेपाल
विकास क्षेत्रसुदूर-पश्चिमाञ्चल
अञ्चलसेती अञ्चल
जिल्लाबाजुरा जिल्ला
स्थापनामंसिर २०७१
क्षेत्रफल
 • जम्मा२८६.५ किमी (११०.६ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१८,२०७
 • घनत्व६४/किमी (१६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९७
वेबसाइटwww.badimalikamun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

बडिमालिका नगरपालिका साविकका मार्तडी, जुगाडाबुढिगंगा गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ३ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा बडिमालिका नगरपालिकाको कूल जनसङ्ख्या १८,२०७ हुन्छ।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  2. "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  3. "फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका", नागरिक दैनिक, नागरिक दैनिक, १७ मंसिर, २०७१, अन्तिम पहुँच १७ मंसिर 
  4. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्