बगरबट्टाई
बगरबट्टाई नेपालमा पाइने बट्टाईको एक प्रजाति हो। यो प्रजाति नेपाल लगायत भारत, पाकिस्तान तथा श्रीलङ्काको समथर भूभागहरूमा पाइन्छ।
बगरबट्टाई | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
Kingdom: | जनावर |
Phylum: | रज्जुकी |
वर्ग: | चरा |
गण: | Charadriiformes |
परिवार: | Stone-curlew |
वंश: | Burhinus (Salvadori, 1865) |
प्रजाति: | B. indicus
|
वैज्ञानिक नाम | |
Burhinus indicus (Salvadori, 1865) | |
पर्याय | |
|
विबरण
सम्पादन गर्नुहोस्बगरबट्टाईको औसत लम्बाई ४१ सेन्टिमिटर हुन्छ। यसको शरीर खैरो छिर्केमिर्के, आँखा ठुला र पहेँला रङ्गका तथा छोटो घाँटी भएको हुन्छ। यसको खुट्टा लामा तथा पहेँला रङ्गका तथा घुँडा मोटा हुन्छन।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Burhinus indicus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2015.2, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, २०१४, अन्तिम पहुँच २८ जुन २०१५।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा बगरबट्टाई सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।