फुस्रोटाउके पाल्कोटे

फुस्रोटाउके पाल्कोटे नेपालमा पाइने एक प्रकारको चराको नाम हो । यो चरा नेपाल लगायत बङ्गलादेश, भुटान, चिन, भारत, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, थाइल्याण्ड तथा भियतनाममा पाइन्छ ।

फुस्रोटाउके पाल्कोटे
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
P. schisticeps
वैज्ञानिक नाम
Pomatorhinus schisticeps
Hodgson, 1836

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्