Ramesh Kandel
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
धन्यवाद! |
- Pitambar Bhattarai (कुरा गर्ने) ०६:३०, ४ सेप्टेम्बर २०१७ (युटिसी(UTC))
स्वागतम!
सम्पादन गर्नुहोस्नमस्ते, Ramesh Kandel, तपाईलाई विकिपीडियामा स्वागत छ । साथै तपाईको योगदानको लागि धन्यवाद ! मलाई आशा छ तपाईलाई विकिपीडिया मन पर्छ र तपाई यहाँ रमाउनु हुनेछ । दुर्भाग्यवस, तपाईले निर्माण गर्नु भएको मध्ये एक वा बढी पृष्ठहरू , जस्तै ":शब्दहार", विकिपीडियाको दिशानिर्देश अनुसारको नहुन सक्छ तथा बनाउन पनि असम्भव हुन सक्छ ।
तपाई, विकिपीडियामा, नयाँ पृष्ठ कसरी बनाउने लेख पढ्न सक्नुहुन्छ । अलमलिनु भएको खण्डमा चौतारीमा छलफल गर्न सक्नुहुन्छ । अथवा सहायताका लागि वार्ता पृष्ठमा {{helpme}} लेखि , तपाई आफ्नो प्रश्न सोध्न सक्नुहुन्छ । तल, अन्य केही थप सहयोगि लेखहरू दिइएको छ ।
- नयाँ पृष्ठ कसरी बनाउने
- तपाईको प्रथम लेख
- राम्रा लेख कसरी लेख्ने
- विकिपीडियाका पाँच स्तम्भ
- सहायता पृष्ठ
- स्वशिक्षा
मलाई आशा छ तपाई एक विकिपिडियन भएर लेख सम्पादन गर्दा रमाउनुभयो होला ! कृपया, वार्ता पृष्ठहरूमा जहिलेपनि चार टिल्डहरूको; (~~~~) प्रयोग गर्नुहोला । तपाईसंग कुनै प्रश्नहरू छन् भने, यहाँ सोध्नुहोला अथवा मसंग मेरो वार्ता पृष्ठमा पनि प्रश्न गर्नसक्नुहुन्छ । फेरि, स्वागत तथा धन्यवाद ! Pitambar Bhattarai (कुरा गर्ने) ०६:३०, ४ सेप्टेम्बर २०१७ (युटिसी(UTC))
शब्दहार पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित
सम्पादन गर्नुहोस्यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।
तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।
यस शब्दहार लेखलाई विकिपीडिया देखि चाँडैनै मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो लेखले सा७ मापदण्ड अन्तर्गत एक व्यक्ति, व्यक्तिको समूह, जनावर, संगठन (दल, क्लब, कम्पनी, आदि), वेब सामग्री, वा एक संगठित घटनालाई जनाउदछ । विकिपीडियाको विश्वसनीयता ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने छ । तर विश्वसनीयता नभएका सम्पूर्ण सामग्रीलाई शिघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ । थप जानकारिका लागि कृपया विकिपीडिया उल्लेखनियता पढ्नुहोला ।
यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । Pitambar Bhattarai (कुरा गर्ने) ०६:३०, ४ सेप्टेम्बर २०१७ (युटिसी(UTC))