Krrish Upreti
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
धन्यवाद! |
०२:१५, १३ अगस्त २०१६ (युटिसी(UTC))
भाषा सम्बन्धमा
सम्पादन गर्नुहोस्Krrish Upreti जी, नेपाली विकिपिडियामा तपाईँको योगदानको कदर गर्दा गर्दै पनि हिन्दी भाषाको प्रयोगका कारण मेटाइने छन्। कृपया हिन्दी भाषा र हिन्दी लबज प्रयोग गरेर लेखेर समय बरबाद नगर्नुहोला। म अाफैंले सच्याउथेँ तर सच्याउनु पर्ने धेरै अत्यास लाग्दो भइसक्यो। अब पहिला पुराना लेख सच्याएर मात्र नयाँ बनाउनु होला नत्र तपाईँलाई ब्लक गर्नुको विकल्प रहने छैन। नेपाली शब्द कसरी लेख्ने भनेर सिकाउन म तयार छु। नेपाली शब्दकोशका लागि यहाँ हेर्नुहोस्। शब्दकोश हेरेर नेपाली शब्द कसरी थाह पाउन सकिन्छ। यो दिशानिर्देशहरू पनि पढ्नुहोला। धन्यबाद - DULAL (मसँग कुरा गर्नुहोस्) २२:१५, २२ अगस्त २०१६ (युटिसी(UTC))
विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !
सम्पादन गर्नुहोस्नमस्ते Krrish Upretiज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म
संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।
५०,००० लेख प्रतियोगिता
सम्पादन गर्नुहोस्धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)