Gaunleman
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
--Ganesh Paudel (कुरा गर्ने) १०:०२, १५ मे २०१४ (युटिसी(UTC))
समकालीन साहित्य डट कम पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित
सम्पादन गर्नुहोस्समकालीन साहित्य डट कम पृष्ठमा चाँडै मेटाउनु पर्ने ट्याग राखिएको छ । यसलाई मेटाउनको लागि दिइएको कारण छ:
Under the criteria for speedy deletion, articles that do not meet basic Wikipedia criteria may be deleted at any time.
यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । पिताम्बर भट्टराई(कुरा गर्ने) (योगदान) ०५:१४, २९ अक्टोबर २०१५ (युटिसी(UTC))
delete
सम्पादन गर्नुहोस्खेमराज गाउँले पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित
सम्पादन गर्नुहोस्खेमराज गाउँले पृष्ठमा चाँडै मेटाउनु पर्ने ट्याग राखिएको छ । यसलाई मेटाउनको लागि दिइएको कारण छ:
Under the criteria for speedy deletion, articles that do not meet basic Wikipedia criteria may be deleted at any time.
यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । Learnerktm (कुरा गर्ने) १५:३९, २९ अक्टोबर २०१५ (युटिसी(UTC)) हजुरद्वारा बनाइएको ललेख मा मैले डिलिट ट्याग राखेपछि लेख मेटाउन ठिक छ छैन न्ने विषयमा बहस चलाउने हो । डिलिट ट्याग मेटाइरहने प्रयास गरने होइन ।
एक त स्वंय आफैँले आफ्नो बारेमा लेख लेख्नु पनि ठिक मानिन्न ।
माफ गर्नुहोला, केही पुस्तक निकालेको भरमा, केही सस्तो चर्चा, परिचर्चा, बटुलेको भरमा, साहित्यकार भइन्न, रह्यो कुरा लेखको, लेख्य विषय हुन कम्तिमा राष्ट्रिय स्तरको पुरस्कार वा अन्तरास्ट्रिय स्तरको परिचय बटुलेको हुनुपर्छ, एकपटक अङ्ग्रेजी विकिपीडियामा नोट्याबिलिटिका कुराहरु सर्च गरेर पढ्नुहोला... साँच्चै भनेको केही यस्ता प्रतिष्ठित व्यक्ति त छ्याप् छ्याप्ती पाइन्छन, ती सबैका लेख विकिपीडियामा समेटिन सक्छन् त??? तयो संदेश पनि मेटाउनु आवश्यक छैन... ;(
Learnerktm (कुरा गर्ने) १५:२९, २९ अक्टोबर २०१५ (युटिसी(UTC))