Bharatadhikarimb
आबद्ध १२ सेप्टेम्बर २०१८
पछिल्लो टिप्पणी: १ वर्ष अघि MediaWiki message deliveryद्वारा विषय ५०,००० लेख प्रतियोगितामा
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
धन्यवाद! |
- हिमाल सुबेदी (कुरा गर्ने) ०२:४८, ८ फेब्रुअरी २०१९ (युटिसी(UTC))
नमस्ते! माथि उल्लेखित लेखमा हजुरको सम्पादनलाई पूर्ववत गरिएको छ किनभने थोरै अङ्ग्रेजी भाषाको प्रयोगले सम्पूर्ण लेखलाई असर गर्दैन् तथा विभिन्न ठाउँमा लेखको जानकारी खोज्न सहायता पनि हुन्छ । धन्यवाद! — तुल्सी भगत (योगदान | वार्ता) १३:४८, ८ फेब्रुअरी २०१९ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
सम्पादन गर्नुहोस्नमस्ते, Bharatadhikarimbज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!
धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)