प्रयोगकर्ता वार्ता:BRPever/बार्नस्टार, आदि।

बार्नस्टार अलङ्कार सम्पादन गर्नुहोस्

  अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१५:०७, ६ फेब्रुअरी २०१५ (युटिसी(UTC))

तपाईको लागि एउटा सम्मान सम्पादन गर्नुहोस्

  नवागन्तुक बार्नस्टार
नया भैकन विकिपीडिया प्रतिको लगाब र निकै संपादन संख्या देखेर विकिलभ प्रयोग गर्दै म यो अलंकार प्रदान गर्दछु ।  देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०६:५८, ६ मार्च २०१५ (युटिसी(UTC))

महिला सम्पादनथन २०१५ सम्पादन गर्नुहोस्

  महिला सम्पादनथन २०१५ सहभागी अलङ्कार
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली विकिपीडिया समुदायले नेपाली विकिमा महिला सहभागिता बढाउन मार्च ८-९ को दिन २ दिने सम्पादनथन कार्यक्रममा सहभागी भइ आयोजना सफल बनाइदिनु भएकोमा तपाईंलाई यो सम्मान प्रदान गर्दैछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२४, १० मार्च २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार! सम्पादन गर्नुहोस्

  राम्रो व्यवहार बार्नस्टार
Hello, benup poudel sir,

You have been honoured with a good behavior for your tireless & progressive attemps to contribute Nepali wikipedia. Mahendra Niraula (कुरा गर्ने) १२:१६, १२ मार्च २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार! सम्पादन गर्नुहोस्

  सहकार्य बार्नस्टार
I really appreciate your effort. I wish to learn something from you. Ozonesn (कुरा गर्ने) ०५:०९, १७ नोभेम्बर २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार! सम्पादन गर्नुहोस्

  अथक योगदानकर्ता बार्नस्टार
नेपाली विकिपीडियामा अनवरत रुपमा अथक योगदान प्रदान गर्नु भएकोले तपाईंको सम्मान स्वरुप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । -- आर॰पी॰ जोशी वार्ता ०७:१८, २४ फेब्रुअरी २०१६ (युटिसी(UTC))

तपाईको लागी एउटा सम्मान सम्पादन गर्नुहोस्

  अथक परिश्रम बार्नस्टार
विकी विमिन एडिटाथन २०१६ प्रतियोगितामा अथक परिश्रमको लागि --  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:४९, ९ मार्च २०१६ (युटिसी(UTC))
"BRPever/बार्नस्टार, आदि।"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।