Anup Shrestha
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
--Ganesh Paudel (वार्ता) ०४:३८, २९ मे २०१२ (युटिसी(UTC))
About unverified text in प्युठान जिल्ला
सम्पादन गर्नुहोस्Hi Anup, Thanks for your contributions in प्युठान जिल्ला Your contributions are already saved in the page history : [१] and you don't have to write your name in the page. The text or the content has been directly copied from your website [२] You can include important points and provide a reference to the websites however copying in this way is called plagiarism if it is not your work, and it is discouraged. If its your own work, it will be original research No Original Research. Here are the references which is called the Five pillars of wikipedia. Five pillars --Rajesh (वार्ता) ०५:०५, २९ मे २०१२ (युटिसी(UTC))
बधाई
सम्पादन गर्नुहोस्
Anup Shresthaजी, म तपाईंलाई नेपाली विकिपीडिया दश वर्ष पूरा गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु । यहाँको सक्रियताले नेपाली विकिपीडियाले धेरै प्रगति गरेको हो।।
आउँदा दिनहरूमा
सम्पूर्ण नेपाली समाजमा ज्ञानको ज्योति फैल्याउन यहाँहरूको अझ बडी जोश र स्फूर्ति बढोस्।
मंगलमय शुभकामना सहित!
-भवानी गौतम (वार्ता) ००:५१, ३ जुन २०१२ (युटिसी(UTC))