Aks welcome to Wikizone.. Its your time to contribute now. and I am really impressed with the Janakpur's intro.. -राजेश १८:५२, २३ अप्रिल २००७ (UTC)


Aks तपाईंको फेडोरा प्रोजेक्टको बारेमा लेख निकै राम्रो छ। Keep up the good work. धन्यवाद!--युकेश ०७:२५, २८ मे २००७ (UTC)

भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म विकीपीडिया विषेश : १२ बजे दिउसो

धन्यवाद! --युकेश १५:३३, १४ सेप्टेम्बर २००७ (UTC)

Hi, I’ve been trying to see if someone could help me with a version of an article in Nepali or in Newari. I already asked Eukesh for the Newari version but I would like to know if you could help me translate a short version of this article for the Nepalese Wikipedia (.ne)? Surely 2-3 sentences would be more than enough since a short stub-translation could later provide the basis for future development. Thanks so much and Happy New Year 2008! ;) -Rajamati Raj २०:५३, ५ जेनवरी २००८ (UTC)

Hi Aks, its a good job that you have done with the translation of सफ्टवेयर किन स्वतन्त्र हुनुपर्दछ ?. However, I think yous should place it in wikisource of wikibooks rather than here as it is more of a view related article rather than an encyclopedic one. What do you say? --युकेश १५:३२, १३ जेनवरी २००८ (UTC)

Aksज्यू तपाईँको सुझाव सांधर्विक लाग्यो जानकी धामको नाम जानकी मन्दिर राख्दा ठिकै होला। साथै तपाईँ जस्ता पुराना विकिपीडियनहरूले हाल विकिपीडियामा भै रहने नयाँ परिवर्तनहरूमा ध्यान दिन र योगदान दिन अति आवश्यक छ। --आर॰पी॰जोशी ०७:५८, १२ मे २०१० (UTC)

Aks ज्यू लेखहरूका अनावश्यक वार्तालाव पृष्ट शृजना गर्नु भन्दा लेखहरूलाई सुधार्नमा योग दान दिन आवश्यक होला। तपाईँलाई थाहै छ यहाँ विभिन्न भाषा र दर्जाका प्रयोगकर्ताहरूले लेखहरू सम्पादन गरि रहेका छन्। --आर॰पी॰जोशी ०९:२६, १४ मे २०१० (UTC)

AKS ज्यू पृष्ठहरू मेटाउनको लागी प्रबंधकलाई मात्र आधिकार भएको कुरा तपाईलाई थाह नै छ होला। त्यसकारण पृष्ठको सामाग्री न हटाउनुहोस् यदी हेदी पृष्ठलाई मेटाउन जस्तो लाग्छ भने पृष्ठमा [[category:delete]]थपि दिनुहोस् पछि Admin.हरूले आफै मेटाई दिन्छन्।पृष्ठ मेटाउनु पर्ने कारण भने खुलाई दिनुहोला यदी पृष्ठ सुधार गरेमा राम्रो लेख पनि तयार हुन्छ।

  • धन्यवाद

--आर॰पी॰जोशी ०८:०६, १७ मे २०१० (UTC)

Hello aks यदि तपाँईलाई कुनै लेखको शिर्षक सान्दर्भिक लागेन भने तपाँईले त्यो लेखको शिर्षक आफैले सार्न सक्नुहुन्छ।

सार्ने टैबमा Click गर्नुस र दिईएको Form लाई भरेर Submit गर्नुस। Nepaboy ०९:०७, १४ मे २०१० (UTC) talk

पृष्ठ गुणस्थरको लागी सम्पादन गर्नुहोस्

AKS ज्यू! यदी पृष्ठको शिर्षक राम्रो र महत्व पूर्ण देखिन्छ भने त्यो पृष्ठमा {{wikify}} थप्नुहोला यदी पृष्ठ सम्बन्धी तपाईँलाई केही जानकारी छ भने थपेर पृष्ठको अन्तमा {{stub}} अथवा {{ठुटो}} थप्नु होला --आर॰पी॰जोशी ०८:४१, १७ मे २०१० (UTC)

प्रयोगकर्ता पृष्ठ सम्पादन गर्नुहोस्

मैले तपाईँको प्रयोगकर्ता पृष्ठमा दुईवटा टैम्पलेट थपि दिएको छु। प्रयोगकर्ता पृष्ठको जरुरी त छैन तै पनि आफ्नो प्रयोगकर्ता पृष्ठमा केही टैम्पलेटहरू जोडेर आफ्नो परिचय दिनुहोस्। जो पृष्ठमा केही पनि सामाग्री देखिदैन त्यो पृष्ठमा {{stub}} राख्नु भन्दा {{wikify}} लगाएमा या {{delete}} लगाएमा राम्रो होला।

--कुरा गर्नुस् आर॰पी॰जोशी ०७:४५, १८ मे २०१० (UTC)

अनुवादको लागी सम्पादन गर्नुहोस्

यदि अंग्रजीमा शिर्षक छ र त्यसको अनुबाद गर्दा पृष्ठ राम्रो हुने छ भने त्यसमा {{eng}} लगाउनु होला यदी पृष्ठ हटाउनु पर्न जस्तो छ भने त्यसमा {{delete}} लगाई दिनुहोस् जानकी धाम र जानकी मन्दीरलाई छुट्टा छुट्टै रहन दिनुहोस् बरु जानकी धामलाई जनकपुर धाममा सार्नुस्।म त भखरैको नयाँ प्रयोगकर्ता हो तै पनि सोध्नु भएकोमा राय दिएँ।

--आर॰पी॰जोशी कुरा गर्नुहोस् ०८:३४, १८ मे २०१० (UTC)

अभिशेक ज्यू नमस्कार! म एक नयाँ प्रयोगकर्ता भए पनि पुराना प्रयोगकर्ता साथीहरूले मेरो भने बमोजीम काम गर्दै गरेको देख्दा मलाई धेरै खुसी लाग्यो। तपाईँको निरन्तरताको आशा गर्दै मेरो हजुरलाई एक सानो अनुरोध छ। त्यो काम गर्नुहोला लिम्बुवान पृष्ठ धेरै सान्धर्भिक लाग्यो तर सम्पादक नयाँ प्रयोगकर्ता भएर होला सेक्शनले आउट गर्न नआएको हुन सक्छ त्यो पृष्ठमा तपाईले लगाएको विकिफाईको टेम्प्लेटलाई हटाएर लेखको बिच बिचमा परिवर्तन देखाउने रेखाहरू (== ==) राखि दिनुहोला ध्यान दिनुहोला रेखाहरू राखि सके पछि पृष्ठमा बिषय सुची छुट्टिन्छ बिषय सुची कम से कम 5 सम्म हुनु पर्ने छ त्यो भन्दा बढी जति भए पनि राम्रै छ। म मोबाइल प्रयोगकर्ता भएकाले मैले यो काम गर्न लाग्दा डाटाहरू मेटिन सक्छ यति काम तपाईँले गर्दिएमा बाँकीको काम म गरिहाल्छु यो लेख आफै गुणस्तरिय भैहाल्छ। अरु केही मलाई सुझाव तथा सल्लाह दिनु परेमा मेरो वार्ता पृष्ठमा अवश्य लेख्नुहोला साथै मैले भनेको काम गरी सके पछि काम पुरा भएको जानकारी दिन न भुल्नुहोला म पनि आफुले जानेको योग दान उक्त लेखमा दिने छु। अर्को कुरा यदी तपाईँलाई अंग्रेजी आउछ भने अंग्रेजीमा भएका लेखहरूलाई नेपालीमा अनुवान गर्नुहोला अन्तमा तपाईको योगदान विकिपीडियामा निरन्तर रहने छ भन्ने आशा गर्दै शुभ रात्री।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १८:३२, १७ जुन २०१० (UTC)

लिम्बुवान लेखको वारेमा सम्पादन गर्नुहोस्

मैले भनेको बुझ्नु भएन भने यहाँ हेर्नुहोस् म विस्तारमा लेख्दै छु- नंवर 1- लिम्बुवान लेखको परिवर्तन टैबमा क्लिक गर्नुस् यो त तपाईले जान्नु नै भएको छ। नंवर 2- तपाईले लगाएको टेम्पलेट हटाउनुस् जो तपाईलाई थाह नै छ। नंवर 3- अनुमानित 4 हजार देखि 5 हजार सम्मको बाइटहरूको अंतमा भएको पूर्ण विराम पछाडी तल्लो लाइन सम्पादन गर्ने अप्सनलाई क्लिक गर्नुहोस् जस्तै म यहाँ गर्दै छु हेर्नुहोस्



+अब ठिक यस ठाउँमा जहाँ मैले पलसको चिन्ह प्रयोग गरेको छ। यस्तो(==बीचमा शब्द राखेर==) अनि फेरी अगाडीका बाईटहरूलाई तल्लो लाइनमा सार्नुहोस् यसै गरी अर्को खण्ड छुट्ट्याउनुहोस् यसो गर्नु भएमा बिषय सुचिहरू आफै छुट्टिने छ। --आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०८:०७, १८ जुन २०१० (UTC)

अभिषेक जी नमस्कार, प्रबन्धकको निम्ति support गर्नु भएकोमा धेरै धन्यबाद।भवानी गौतम १५:५७, ११ अक्टोबर २०१० (UTC)

अभिषेक जी, नमस्कार ! तपाईंको समर्थनले मलाई प्रबन्धकको पद प्राप्त भयो, यसको श्रेय तपाईंलाई पनि जान्छ, प्रबन्धकको रूपमा नेपाली विकिमा धेरै काम गर्न सक्छु भन्ने मलाई विश्वास छ, सबै प्रयोगकर्ताको आपसी सहयोगद्वारा मात्र विकिपीडियामा धेरै लेखहरूको निर्माण गर्न र निर्माण गरिएका लेखलाई पूरा गर्न सकिनेछ। भवानी गौतम ०४:१७, १७ अक्टोबर २०१० (UTC)

अभिषेकजी नमस्कार!

विकिपीडियाको उत्तरोत्तर प्रगतिको निम्ति तपाईंको योगदान महत्वपूर्ण रहिआएकोछ, विगतका दिनहरूमा ( व्यवहारिक जीवनको व्यस्तताले हो वा अन्य कारणवश) केहि मित्रहरू विकिबाट ओझेल भएको हुँदा यसको विकासमा शिथिलता आउन सक्ने सम्भावनालाई पनि नकार्न सकिंदैन।

अतः हामी सबैको व्यस्तताबाट केहि समय झिकि विकिलाई दिन सक्यौं भनें भाषा, जाति, देशको गौरव बढाउनका साथै हाम्रो ज्ञानकोषको भण्डार पनि भरि हुनेछ। अन्य भाषाहरूको विकिमा जुन प्रगति छ त्यो छक्कै लाग्दोछ र हामी पनि किन पछि पर्ने? धेरैलाई आफ्नो भाषा, आफ्नो देश, अनि जातिको निम्ति केहि गर्छु अनि नाम कमाउँछु भन्ने त हुन्छ नैं तर कुन बाटो पहिलाएर गर्ने, कसरी कसरी गर्ने आदि कुरामा अल्झेर उनीहरूले केहि गर्न पाउँदैनन्, हामी सबैले हाम्रा साथी-भाइ, छिमेकी, बन्धुबान्धव जसलाई कम्प्यूटरको केहि ज्ञान छ भनें उनीहरूसित बसेर कुरा गर्ने र यसबारे अलिकति पनि हामीले जानेको बताई दियौं भनें भावी पुस्ताहरूले यसको स्वाद चाख्नेछन् , धन्यबाद।--
Bhawani

अभिषक जी नमस्कार, स्टीवर्ड चुनाउमा जय पराजयको वास्ता नराखि एउटा अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी मात्र बन्ने ध्येय राखि मैले नाउँ दर्ता गरेकोथिएँ, तपाईंले त्यहाँ दिनु भएको समर्थनको मूल्य अनमोल हुन्छ, सम्पूर्ण नेपालीहरूको समर्थन, एशियाको सम्रर्थन आदि अझ के के बुझिन्छ, यसको निम्ति सहस्र धन्यबाद।

विशेष कुरा के छ भनें नेपाली विकसनरी र विकिबुक्समा त्यति काम भएको जस्तो लागेन यदि त्यतिकै रह्यो भनें बन्द हुन सक्छ र त्यहाँ

फोनेटिक नेपाली लेखन नभएकोले अरुले पनि काम गरेका छैनन्, म केहि काम त्यहाँ गरिरहेछु। यो काम गर्नलाई मैले प्रबन्धकको पदको निम्ति निवेदन गरेको थिएँ र विक्सनरीमा अस्थायी प्रबन्धक भएर नेपाली लेख्ने व्यवस्था थिएन बनाएँ यहाँ गैइ प्रवेश गरेर हेर्नुहोस् अनि विकिबुक्समा पनि यसको व्यवस्था छैन र त्यहाँ मैले निवेदन गरेकोछु कृपा गरी यहाँ गएर समर्थ दिनु होला।--

Bhawani

मैले तपाईंको सुझाव अनुरूप परिवर्तन गरें। धन्यबाद। --

Bhawani

यो पढ़्नुहोस् सम्पादन गर्नुहोस्

कृपया यो पढ़ेर आफ्नो विचार राख्नुहोला--

Bhawani

प्रयोगकर्ता पृष्ठ मिलाई दिएको सम्पादन गर्नुहोस्

अभिषेकजी, मैले तपाईको प्रयोगकर्ता पृष्ठ केही सुधार गरीदिएको छु, अझ केही थप्नु पर्ने भएमा मिलाउनु होला । - Nirmal Dulal ०८:०१, २४ मार्च २०११ (UTC)

अभिषेकजी,support me here भवानी गौतम १५:२५, १४ मे २०११ (UTC)

परिवर्तन बारे सम्पादन गर्नुहोस्

अभिषेकजी मैले तपाईंको सुझावको कदर गर्दै मुख्य पृष्ठलाई पुरानै स्थितिमा लगें।भवानी गौतम ०६:३४, १७ मे २०११ (UTC)

ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे सम्पादन गर्नुहोस्

अभिषेकजी नमस्ते,

नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०५:५७, १९ मे २०११ (UTC)

धन्यवाद सम्पादन गर्नुहोस्

प्रिय मित्र अभिषेकजी,

मलाई नेपाली विकिपीडियामा ब्युरोक्र्याट बनाउन समर्थन र सहयोग गर्नुभएकोमा तपाइँलाई मुरीमुरी धन्यवाद छ।

अब हाम्रो काँधमा झन् ठूलो जिम्मेवारी आएको मैंले महसुस गरेको छु।

नेपाली विकि समुदायलाई अझ स्तरीय बनाई अगाडी बढाउनका लागि के कस्तो कार्य गर्न आवश्यक छ भन्ने विषयमा तपाँइको गहन सुझाव, सल्लाह र सहयोगको अपेक्षा गरेको छु। कुनैपनि विषयमा छलफल गर्न यहाँले म सँग कुनैपनि समयमा सम्पर्क वा पत्राचार गर्न सक्नुहुनेछ।--Ganesh Paudel ०१:५३, २७ मे २०११ (UTC)

Abhishhekaजी, एक पल्ट राजेशजीले गर्नु भएको यो निवेदन हेरि आफ्नो मत दिने र हस्ताक्षर हालिदिने अनुरोध गर्दछु। यदि तपाईंले अक्टोबरमा मत दिनु भएको भए फेरि त्यसलाई मेटि फेरि नयाँ हस्ताक्षर हालि दिनु हुन पनि अनुरोध गर्दछु किन भने राजेशजीले २० मेमा दिनु भएको निवेदनमा अक्टोबरको हस्ताक्षर देखाउँदा मिलेन।भवानी गौतम १५:१८, ३१ मे २०११ (UTC)

Thank you Aks for the support :) --राजेश ०८:५६, ५ जुन २०११ (UTC)


सिराहा सम्बन्धमा सम्पादन गर्नुहोस्

अभिषेकजी, सिरहा नभई सिराहा हुन्छ, स्पष्टताको लागि नेपाल सरकारको यो आधिकारीक पृष्ठ हेर्नुहोला । -Nirmal Dulal ०५:१५, ७ जुन २०११ (UTC)

If you have time please comment here for the progress of wiki -भवानी गौतम १४:१९, ९ जुन २०११ (UTC)

प्रारम्भिक लेखहरू सम्पादन गर्नुहोस्

नमस्कार, प्रारम्भिक रूपमा विकिपीडियामा यी लेखहरू हुनु अति आवश्यक रहेछ। हाम्रो विकि त प्रारम्भिक स्तरको पनि भएको रहेनछ। धेरै भाषाहरूले यो पार गरि सकेकाछ्न्। अंग्रेजीको यो पनि हेर्नुहोस्। हामीले यस तर्फ ध्यान दिने बेला भो, आफ्नो बहुमूल्य समयलाई कटौति गरि ती लेखहरूमाथि कार्य गर्न हजुरलाई अनुरोध गर्दछु। -भवानी गौतम ०१:३३, १६ जुन २०११ (UTC)

Aksजी नमस्कार,
मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! सरोज (वार्ता)

मत तथा समर्थन प्रदान गरि सिसअप बन्न सहयोग पु-याउने यहाँ Aksजी लाई धेरै धेरै धन्यवाद ! आशा छ यहाँको निरन्तर सहयोग र समर्थन रहिरहने छ, र हामी सबैको सहकार्यबाट नेपाली विकिपीडियालाई नयाँ उचाईमा पु-याइ, नेपाली भाषा संस्कृति विकासमा टेवा पु-याउन सक्नेछौँ ।विश्व मानचित्रमा फैलिएर रहेका साक्षर नेपालीभाषीलाई आफ्नो ज्ञान बाडेर सबैलाई विकास पथमा अग्रसर गराउने कार्यमा यहाको साथको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।सरोज (वार्ता) ०८:२५, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))

नयाँ वर्ष २०१२को शुभकामना सम्पादन गर्नुहोस्

--Rajesh (वार्ता) ०९:४९, १ जनवरी २०१२ (युटिसी(UTC))

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Aks (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:२४, १९ जनवरी २०१२ (युटिसी(UTC))

Hi. You asked me on my talk page if I could have a look at your files. चित्र:FedoraLogo.png has no license but it should probably just be deleted because it is replaced by चित्र:FedoraLogo.svg. The svg file does have a license but my bot did not notice because the license template did not add the file to श्रेणी:All non-free media. I fixed that and removed the deletion notice. Sorry about the wrong tag. --MGA73 (वार्ता) १२:४०, २० जनवरी २०१२ (युटिसी(UTC))

समर्थनको लागि सम्पादन गर्नुहोस्

Abhishek जी नमस्कार, मैले यहाँ सिसप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! - Nirmal Dulal (वार्ता) ०७:३४, २७ जनवरी २०१२ (युटिसी(UTC))

नमस्कार !

हजुरको कवाली पेजमा एउटा पनि रिप्रेन्स नभएकोले । कृपया, रिप्रेन्स दिएर सहयोग गरिदिनु हुन अनुरोध गरेको छु ।

धन्यवाद !

पेजको एड्रेस: कव्वाली

ठिस बुढा (वार्ता) २२:४५, २५ फेब्रुअरी २०१२ (युटिसी(UTC))

चित्रहरूको सन्दर्भ सम्पादन गर्नुहोस्

अभिजी विकि नियम र विभिन्न देशहरूका नियम मुताबिक चित्रहरूको बैध लाइसेन्स हुनु पर्ने हुँदा धेरै चित्रहरू मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो। यी कार्यहरू सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरू अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरू पनि मेटाउनु पर्ने हुन्छ। यसको {{delete file|no license}} flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिना पछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ। भवानी गौतम (वार्ता) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))


नवबर्ष २०६९को शुभकामना सम्पादन गर्नुहोस्

.

नयाँ वर्ष २०६९को शुभकामना सम्पादन गर्नुहोस्

-भवानी गौतम (वार्ता) १०:२८, १० अप्रिल २०१२ (युटिसी(UTC))