पुनःस्वागतम् सम्पादन गर्नुहोस्

लामो विश्राम पश्चात नेपाली विकिपीडियामा फेरि सम्पादन गर्नु भएकोमा धन्यवाद। नेपाली विकिपीडियामा तपाईंलाई पुनः स्वागत छ।--युकेश १४:५८, ४ जुन २००७ (UTC)

धन्यवाद । -- User:Aaniyo

राम्रो प्रयास सम्पादन गर्नुहोस्

तपाईंले मुख्य पृष्ठमा पोर्टल राख्न भएको निकै राम्रो लाग्यो। हाल हाम्रो विकिपीडियामा पोर्टलको व्यवस्था उति राम्रो छैन। मैले पोर्टललाई बढावा दिन खोजेको थिएं तर लेखको अभावमा बनाएका पोर्टलहरू पनि थन्किए र शिर्षक १को पोर्टलको लागि एलोकेट गरेको ठाउँमा क्याटेगोरीहरू राखीदिएँ। मेरो विचारमा नेपाली विकिपीडियाले अलि स्फूर्तिलो गतिमा अघि बढ्न सक्यो भने निकट भविष्यमा पोर्टल मुख्य पृष्ठको अभिन्न अंग मात्र हैन शोभा पनि हुनेछ। धन्यवाद।--युकेश १६:३८, ६ जुन २००७ (UTC)

तपाईंले यो विकिपीडियामा भएका टेम्प्लेटहरूको सूची यहाँ पाउनसक्नु हुन्छ। धन्यवाद। --युकेश १६:५९, ७ जुन २००७ (UTC)
Its good to see you active over here again.--युकेश १५:३२, ८ जुन २००७ (UTC)

ह्यापी नेपाली बिश्वकोष --धन्यवाद Aaniyo १०:१३, ८ जुन २००७ (UTC)

पुनरागमनले हर्षित भएँ सम्पादन गर्नुहोस्

आनियोजी तपाइँको पुनरागमनले हामी हर्षित भएका छौं। --Ganesh Paudel ०५:०५, २९ डिसेम्बर २०१० (UTC)

धन्यवाद । -- User:Aaniyo

टेम्प्लेटहरूको बारेमा सम्पादन गर्नुहोस्

नेपालको स्थानहरूको टेम्प्लेट परिवर्तन गर्न सकिन्छ। नेपालको बारेमा धेरै लेखहरू तयार भैरहेको बेलामा यो टेम्प्लेट एउटा उदाहरणको लागि मात्र तयार गरिएको थियो। यदि यो टेम्पेटमा कुनै निश्चित परिवर्तनहरू चाहनुहुन्छ भने कृपया व्यक्त गर्नुहोला। यो टेप्लेटको रंग रातो चाहिं नेपालको पुरानो राष्ट्रिय रंग (अहिले के छ थाहा छैन) र प्रयोगकर्ताले देख्ने बित्तिकै टेम्प्लेटलाई नोटिस गरोस् भनेर राखिएको हो। मुख्य पृष्ठको लेख परिवर्तन गर्न सकिन्छ। सो पृष्ठमा भ्यान्डलिजमको खतरा भएको हुनाले सो पृष्ठलाई सुरक्षित राखिएको हो। सो पृष्ठको लेख परिवर्तन गर्नको लागि कृपया Wikipedia:चौतारीमा अर्को लेखको नाम सहित आवेदन राख्नुहोला। त्यसपश्चात निर्वाचन र पृष्ठको मर्मतबाट अर्को पृष्ठलाई मुख्य पृष्ठमा छानिएको पृष्ठको रूपमा राख्न सकिन्छ। यो नेपालको लेख अहिलेको लागि प्लेसहोल्डरको मात्र काम गरिराखेको छ र यो पृष्ठ चाहिं निर्वाचन गरेर छानिएको होइन। धन्यवाद।--युकेश ०८:४५, ९ जुन २००७ (UTC)

आनियो विकिपीडियामा गरेको तपाइको योगदान एकदमै प्रसंशनिय छ। So keep up the good work. तपाइले "marked for deletion"मा राखेका कुराहरू सबै मेट्नु उचित देखिन । शायद Template stub केहि उपयोगि हुन्छ कि । लेख विस्तार गर्नुहोस् भन्दा पनि हुन्छ । राजेश ११:००, १७ जुन २००७ (UTC)

    • अफ्रिका : माफ गर्नुहोला अफ्रीका २ वटा भएको मलाइ याद भएन। अब ठिक भयो । तपाइको "marked for deletion " ठिकै थियो धन्यबाद । अरुहरूमा पनि कारण भए झुक्किइने थिएन । धन्यवाद । राजेश १९:४६, १७ जुन २००७ (UTC)

क्याटेगोराइजेसनको बारेमा सम्पादन गर्नुहोस्

तपाईंको सुझाव राम्रो लाग्यो। क्याटेगोराइजेसन गर्नाले लेखहरू पढ्न सजिलो हुनेछ। यस प्रकृयालाई हामीले जोड दिनुपर्दछ। मेरो विचारमा चाहिं क्याटेगोराइजेसन यहाँका रेगुलर प्रयोगकर्ताले नै गर्दा उचित होला तथा नयाँ प्रयोगकर्ताहरूलाई केही समयसम्म सम्पादन गरेपछि मात्र यसको बारेमा भन्नपर्ला। यहाँ आउने धेरै जस्ता प्रयोगकर्ता कि त काठमाडौं विश्वविद्यालयका छन् (जसलाई अहिलेको लागि राजेशजी र मैले व्यक्तिगत रूपमा क्याटेगोरीको बारेमा सिकाउनु सजिलो होला)र बाकि प्रायः विकिपीडियाको "चलन"को बारेमा अनविज्ञ छन्। नयाँ प्रयोगकर्तालाई "यसो गर्नुहोला, उसो गर्नुहोला" भनेर सुझाव दिंदाखेरि धेरै जनाले सम्पादन नै गर्न छोडेको मैले पाएको छु। अतः, नयाँ प्रयोगकर्तालाई केही समय सम्पादन गर्न स्वतन्त्रता दिएपछि श्रेणीकरणको बारेमा जानकारी दिनुपर्ला। कृपयाँ तपाईंको क्याटेगोराइजेसनको स्कीम चौतारीमा पनि राख्नुहोला। यसो गर्नाले स्कीमको बारेमा अधिक मानिसहरूलाई जानकारी हुन्छ तथा सो स्कीमलाई परिमार्जन गर्न पनि सजिलो हुन्छ। धन्यवाद।--युकेश १७:२५, १९ जुन २००७ (UTC)

मैले चौतारीमा क्याटेगोराइजेसनको बारेमा केही विचार राखेको छुं। कृपयाँ समय निकालेर हेरिदिनुहोला। धन्यवाद।--युकेश ११:१५, २३ जुन २००७ (UTC)

हिज्जेहरूको बारेमा सम्पादन गर्नुहोस्

यस बारेमा मलाई धेरै पहिले देखि अलमल भईराखेको थियो। मैले साझा प्रकाशनको अङ्ग्रेजी नेपाली साझा संक्षिप्त शब्दकोशमा पक्का गरेर त्यसलाई बार बाट वार बनाएको हुँ। त्यसलाईमा अझै अरु नेपाली शब्दकोशहरू हेरेर पक्का गर्नेछु। -- Indiver ०३:४८, २६ जुन २००७ (UTC)


लेखाधिकारको बारेमा सम्पादन गर्नुहोस्

आनियोजी, तपाईंले शुरु गर्नुभएको विकिपरियोजना/विकिआयोजना नेपाल सरकार अन्तर्गतका लेखहरूमा धेरै खण्ड नेपाली मन्त्रालयका वेबसाइटका लेखहरू (एम् पि पिको सफ्टवेयर प्रयोग गरी) हुबहु सारिएका छन्। यस प्रकारले अनाधिकृत रूपमा स्रोत उल्लेख नगरीकन (साइटेसन) लेखहरू सार्न काम विकिपीडियाको "कन्सेन्सस" र बेसिक फाउन्डेसनको अन्तर्गतमा पर्दैन। यी लेखहरू "इन्साइक्लोपेडिक" लेख पनि होइनन् र मन्त्रालयको तर्फबाट मन्त्रालयको परिचय दिइरहेको हुनाले तटस्थ पोइन्ट अफ भ्यु पनि झल्किन्न। यी लेखहरूलाई केही रूपमा सम्पादन गरेर मन्त्रालयको "इन्फोर्मेसन" लाई "साइट" गरेर राम्रो लेख तयार पार्न सकिन्छ। हालको लागि मैले यी लेखहरू रित्ताउने काम गर्नेछु। यदि तपाइंले मन्त्रालयबाट "फ्री लाइसेन्स"को पत्र वा सो बराबरको स्वीकृति प्रस्तुत गर्नुभएमा यी लेखहरूलाई सम्पादन गरेर राख्न सकिन्छ अन्यथा हामीले नै मिलेर यी लेखहरूलाई रच्नु पर्ने हुनेछ। तथा स्व.नारायण गोपालको चित्रको लेखाधिकारको बारेमा पनि केही जानकारी खुलाइदिनुभएमा उचित हुनेथियो। कृपयां मेरो यो कार्यबाट झर्को नमानिदिनुहोला। धन्यवाद। --युकेश १८:०५, १० जुलाई २००७ (UTC)

आनियोजी, रेस्पोन्सको लागि धन्यवाद। यहाँ केही विषयहरू छन् जुन मेरो विचारमा स्पष्ट छैनन्।
  • कृपया यो पत्र हेर्नुहोस्। यो अनुसार यदि कुनै पृष्ठ कुनै वेबसाइटबाट साभारित छ भने सो पृष्ठलाई रिभर्ट गर्ने अधिकार हरेक सम्पादकलाई दिइएको छ,
  • चित्रको बारेमा यो पत्र तथा पहिलेकै पत्र हेर्नुहोस्। कुनै पनि चित्रको लेखाधिकार अवस्था नखुलाइएमा तथा सो चित्र कुनै वेबसाइटमा भेट्टाइएमा सो चित्रलाई "स्पीडी डिलिसन"को लिस्टमा राखिन्छ। तपाईंले कुनै चित्र अपलोड गर्दैमा सो चित्र लेखाधिकारको सिमाना बाहिर पर्दैन।
  • मैले रिभर्ट गर्दा खेरि स्पष्ट रूपमा लेखाधिकारको कारण देखाएर वास्तविक दस्तावेजको यु आर् एल पनि दिएर गरेको थिएं जुन तपाईंले पृष्ठको इतिहासमा देख्न सक्नुहुन्छ। यो पि ओ भीको लागि गरिएको थिएन। र यदि तपाईंलाई कुनै स्रोत हुबहु सार्दाखेरि वा मिलाएर सार्दाखेरि केही भिन्न आउन्न भन्ने लाग्दछ भने साइटेसन राम्ररी गर्नुहोला।
  • तपाइंले देखाउनु भएको पृष्ठको केही भाग सो पृष्ठको लिंकबाट सारिएको छ। तर सारिएको भाग पृष्ठको अंश मात्र हो, पुरै पृष्ठ होइन। मैले हटाएको पृष्ठमा अधिकांश भाग सारिएको थियो। र फेरि अंग्रेजी विकिपीडियामा कोही प्रयोगकर्ताले हुबहु सार्दा खेरि पनि सो कुरा कसैले थाहा पाएन भन्दैमा विकिपीडियाको नियम विपरित काम गर्न हुन्छ जस्तो मलाई लाग्दैन। यदि अंग्रेजीमा त्यस्तो भएमा सो वाक्यलाई कि त साइटेसन गरिदिन पर्‍यो वा त्यसलाई हटाउने प्रयास गर्नु पर्‍यो, त्यसको नक्कल गर्दा उचित हुन्न भन्ने मेरो धारणा छ (you can take this as my POV if you like to and we can form consensus in chauraaree on the matter)।
  • यदि तपाईंलाई नेपाली सरकारका यी लेखहरूले यहाँ भएका अन्य विकिपीडियनहरूलाई नेपाल सरकार परियोजनामा सहयोग हुन्छ भन्ने लाग्दछ भने मन्त्रालयको वेबसाइट र मदन पुरस्कार गुठिको साइटको लिंक परियोजना पृष्ठमा राखिदिनुहोला,उदाहरणको लागि यो पृष्ठ हेर्न सक्नुहुन्छ। पी ओ भी भएको थाहा पाउंदा पाउंदै सो भागलाई लेखमा समावेश गराउनु उचित हुन्छ होला जस्तो मलाई लागेन।
  • मेरो कार्यले तपाईंलाई गाह्रो भएकोमा क्षमा प्रार्थी छुं तर विकिपीडियामा लेखाधिकार पालना गरे उचित हुन्छ जस्तो मलाई लाग्दछ। मैले तपाईंले बनाउनुभएका लेखहरूमध्ये मैले देखे अनुसार सर्वाधिक रूपमा लेखाधिकार हनन् भएको लेखलाई हटाएको थिएं जलस्रोत मन्त्रालय जस्तो लेखमा समेत मैले वार्तालाप पृष्ठमा तपाईं वा अन्य सम्पादकहरूलाई वार्तालापको लागि ठाउं खुला छोडेको छुं। कृपयां वार्तालाप पृष्ठमा आफ्नो प्रतिकृया राख्नु होला। वार्तालाप गर्नको लागि दिनुभएको सुझावको लागि धन्यवाद।
  • कृपयाँ वार्तालाप पृष्ठमा लेखिसकेपछि ~~~~ लेखेर आफ्नो हस्ताक्षर गर्नुहोला।
  • म यहाँ अपलोड भएका तथा अन्य वेबसाइटमा देखिएका चित्रहरूलाई स्पीडि डीलिसनको श्रेणीमा राख्दै जानेछुं। यसको लागि क्षमा प्रार्थी छुं।
  • अन्य केही भएमा कृपयां सम्पर्क गर्नुहोला तथा यसलाई अन्यथा नलिनुहोला। यहाँ भएका पृष्ठहरूको सामाग्री घटाउंदा मलाई पनि रमाइलो लाग्दैन। धन्यवाद।--युकेश १०:५८, ११ जुलाई २००७ (UTC)
I am sorry if you felt being victimized over here but I am doing this because I think that you will need to take over when other "regulars" are busy. See, Indiverdai is very interested in wikipedia but he is busy with his work. Rajeshji will pass out of KU this year and might be a bit busier. I have one year left in KU. So, I wanted someone else to be looking over here as well when we are not around. The most likely people are you, Ganeshji (although he lacks knowledge of some wiki functions) and Sudyp (I dont know where he has disappeared lately). Being "user friendly" is fine with me but this copyright stuff is something much more serious. So, please consider the future trends that might develop before you proceed on the path. Also, thanks for letting me know about the deletion cat. Thanks.--युकेश ०२:४१, १२ जुलाई २००७ (UTC)

भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म विकीपीडिया विषेश : १२ बजे दिउसो

धन्यवाद! --युकेश १५:३३, १४ सेप्टेम्बर २००७ (UTC)

कार्यक्रमको मुख्य लक्ष्य जनसाधारण, कम्प्युटर दक्ष समुदाय र खुला स्रोतका सर्जगहरूलाई विकिपीडियाको बारेमा सामान्य जानकारी दिने तथा विकिपीडियाको समाजमा समाविष्ट हुनको लागि आग्रह गर्ने थियो। यसको लागि हामीले एक पावरपोइन्ट प्रिजेन्टेसनको सहायताद्वारा केही प्रारम्भिक विषयवस्तुहरूको बारेमा जानकारी दियौं तथा स्रोताहरूका जिज्ञासाहरूलाई पनि सम्बोधन गर्‍यौं। धन्यवाद। --युकेश १८:२५, १६ सेप्टेम्बर २००७ (UTC)
सो कार्यक्रमको स्लाइडहरू इन्दिवरजीसँग छ। उहाँले नै ती स्लाइडहरूको निर्माण गर्नुभएको हो। अतः, कृपया उहाँसंग सम्पर्क राख्नुहोला। धन्यवाद।--युकेश १५:२३, २८ सेप्टेम्बर २००७ (UTC)

आइ पी ठेगानाको बारेमा सम्पादन गर्नुहोस्

एउटा अज्ञात (एनोनिमस) आइ पी एड्रेसले ग‍रेको हुल्याहापनाको सूचनाको लागि धन्यवाद। मैले सो ठेगानाबाट अज्ञात रूपमा सम्पादन एक वर्षको लागि निषेध गरेको छुं। तर कोही सम्पादकले सो ठेगानाबाट प्रवेश गर्न वा खाता खोलेर सम्पादन गर्न चाहिं सक्दछन्। यदि यो निषेधले अन्य सम्पादकहरूलाई समस्या परेमा निषेध अवधि छोट्याउन सकिनेछ। धन्यवाद।--युकेश १५:५०, २३ नोभेम्बर २००७ (UTC)

प्रयोगकर्ताको सम्भावित हुल्याहापना (भ्यान्डलिजम्) बारे जानकारीको लागि धन्यवाद। --युकेश ११:२२, २२ डिसेम्बर २००७ (UTC)

Welcome back Aaniyo after a long break :) We really missed you ... Happy new year 2011..

Translator toolkits
New translation tools : I have been using Google translator toolkit for translating articles.
I have also developed a standalone offline translator here : Nepali wikipedia translator

--राजेश ०४:००, १ जेनवरी २०११ (UTC)

नयाँ वर्ष २०१२को शुभकामना सम्पादन गर्नुहोस्

Hi Aanio, we miss you in Nepali wikipedia. Happy new year 2012. We need to be together to fulfill your dream of creating a Nepali Encyclopedia. --Rajesh (वार्ता) ०९:५७, १ जनवरी २०१२ (युटिसी(UTC))

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Aaniyo (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) १०:०२, १९ जनवरी २०१२ (युटिसी(UTC))

निर्णयका लागि मतदान सम्पादन गर्नुहोस्

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा चौतारीमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । - DULAL (कुरा गर्ने) ०३:२९, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Aaniyoज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्