प्युठान नगरपालिका

प्युठान जिल्लामा अवस्थित एक नगरपालिका हो
(प्यूठान नगरपालिकाबाट अनुप्रेषित)

प्युठान नगरपालिका प्युठान जिल्लाका २ नगरपालिकाहरू मध्ये एक हो।[] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा प्युठान खलङ्गा, मरन्ठाना, दाखाक्वाडी, विजुवार, विजयनगर, धर्मावतीखैरा गाविसहरू समावेश गरिएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा प्युठान नगरपालिका (४, ६-१७ र १९), माझकोट र जुम्रीकाँडा गाविसहरू यसमा गाभिएका थिए।

प्युठान नगरपालिका
प्युठान नगरपालिका is located in लुम्बिनी प्रदेश
प्युठान नगरपालिका
लुम्बिनी प्रदेशको नक्सामा प्युठान नगरपालिकाको अवस्थिति
प्युठान नगरपालिका is located in नेपाल
प्युठान नगरपालिका
प्युठान नगरपालिका (नेपाल)
निर्देशाङ्क: २८°१४′N ८२°५९′E / 28.24°N 82.99°E / 28.24; 82.99
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान
स्थापित२०७१ वैशाख २५
सरकार
 • नगरप्रमुखविष्णुबहादुर योगी (नेकपा (माओवादी केन्द्र))
 • उपप्रमुखदेवेन्द्र बर्मा (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
 • जम्मा१२८.९६ किमी (४९.७९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४२,१३०
 • घनत्व३३०/किमी (८५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०८६
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार प्युठान नगरपालिकाको कुल जनसङ्ख्या ४२,१३० रहेको छ भने यहाँ ५,५७८ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्