मरन्ठाना प्युठान जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । २०७१ साल बैशाख महिना देखि यस गाविसलाई प्युठान नगरपालिकामा जोडिएको छ ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्