प्युठान १ (निर्वाचन क्षेत्र)

प्युठान १ नेपालको प्युठान जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो।यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

प्युठान १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा प्युठान १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लाप्युठान जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
संसद सदस्यसूर्यबहादुर थापा क्षेत्री

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

प्युठान १ ले प्युठान जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • प्युठान १ (क)
  • प्युठान १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ शिवराज सुवेदी नेपाली कांग्रेस
२०५६ हरि आचार्य राष्ट्रिय जनमोर्चा
२०६४ नारायणप्रसाद अधिकारी नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० बामदेव गौतम नेकपा एमाले
२०७४ दुर्गा पौडेल राष्ट्रिय जनमोर्चा
२०७९ सूर्यबहादुर थापा क्षेत्री नेकपा एमाले

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५