गृह पृष्ठ
कुनै पनि एक लेख हेर्नुहोस्
नजिकैको
प्रवेश गर्नुहोस्
मेरो अभिरुचिहरू
दान गर्नुहोस्
विकिपिडियाको बारेमा
अस्वीकारोक्तिहरू
खोज्नुहोस्
पोर्टल
:
नेपाल/के तपाईलाई थाहा छ?/1
भाषा
अवलोकन
सम्पादन गर्नुहोस्
<
पोर्टल:नेपाल
•
के तपाईलाई थाहा छ?
...
दक्षिण एसिया
मा नै
राजनीति
मा सबैभन्दा बढी
महिला
सहभागिता रहेको
देश
नेपाल
हो ।
...
सगरमाथा
(चित्रमा सगरमाथा)
मा विना
अक्सिजन
आरोहण गर्ने पहिलो व्यक्ति
फु डोर्जे
हुन् ।
...विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको
तिलिचो ताल
को आकार अंग्रेजी अक्षर "Y" जस्तो छ ।
...
रारा ताल
नेपालको सवैभन्दा ठुलो ताल हो ।
...
खुम्बू हिमनदी
नेपालको सबैभन्दा लामो हिमनदी हो । यो ७,६०० मिटर उचाईबाट शुरू भएर ४९०० मिटर सम्मको उचाईमा बग्दछ ।
...
स्वयम्भू
को पुरानो नाम
पद्मकण्ठगिरी
हो ।
...सङ्ग्रह/नामाङ्कन
थप...
श्रोत
सम्पादन गर्नुहोस्
विकिपीडिया:के तपाईलाई थाहा छ?