खुम्बु हिमनदी

हिमालयमा अवस्थित सबैभन्दा उच्च हिमनदी
(खुम्बू हिमनदीबाट अनुप्रेषित)

खुम्बू हिमनदी नेपालको उत्तरपूर्वी क्षेत्रमा सगरमाथालोत्से नुप्त्से हिमालको बीचमा अवस्थित छ। यो ४,९०० मी (१६,१०० फिट) उचाईमा सुरू हुन्छ र ७,६०० मी (२४,९०० फिट) उचाईमा टुंगिन्छ। यो विश्वकै सबैभन्दा उचाईमा अवस्थित हिमनदी हो। [१] हिमनदीको मुहान Western Cwm सगरमाथाको नजिक पर्दछ।[२]

खुम्बू हिमनदीको हिमप्रपात
हिमप्रपातमा हिमाल आरोही


निर्देशाङ्कहरू: २७°४९′उ॰ ८६°४३′पू॰ / २७.८१७°N ८६.७१७°E / 27.817; 86.717

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्