तिलिचो ताल
नेपालको मनाङ जिल्लामा अवस्थित हिमताल
तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो। हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ।
तिलिचो ताल | |
---|---|
रहेको स्थान | अन्नपूर्ण हिमाल, हिमालय |
भौगोलिक निर्देशांक | २८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°Eनिर्देशाङ्कहरू: २८°४१′००″उ॰ ८३°५१′२४″पू॰ / २८.६८३३३°N ८३.८५६६७°E |
प्रकार | हिमताल |
सिंचित क्षेत्र | नेपाल |
अधिकतम लम्बाई | ४ किलोमिटर |
अधिकतम चौडाई | १.२ किलोमिटर |
सतहको क्षेत्रफल | ४.८ वर्ग किलोमिटर |
औसत गहिराई | ८५ मिटर |
पानीको आयतन | १५६ मिलियन लिटर (सफापानी) |
सतहको उचाई | ४९१९ मिटर |
वरिपरीको हिमाल: तिलिचो, निलगिरी, खंग्सार तथा मुक्तिनाथ हिमाल
नोट: तिलिचो ताल विश्वको सबैभन्दा उचाईंमा स्थित कहिलिएको दक्षिण अमेरिकाको पेरु तथा बोलिभियाको सिमानामा रहेको टिटीकाका ताल भन्दा ११०७ मिटर अग्लो रहेको छ।
चित्र दिर्घा
सम्पादन गर्नुहोस्-
तिलिचो ताल सन् २००४ अप्रिलमा
-
तिलिचो ताल सन् २०११ मेमा
-
नजिकबाट तिलिचो ताल