पूर्व-पश्चिम रेलमार्ग

पूर्व–पश्चिम रेलमार्ग वा मेची–महाकाली रेलमार्ग नेपाल लाइ पुर्व देखि पश्चिम सम्म रेल मार्गले जोड्ने, कुल लम्बाइ लगभग २९४ कोस (५८७ मा./९४५ किमि) हुने देशको सबैभन्दा लामो रेलमार्ग हुने आगामी परियोजना हो ।।[२] यो रेलमार्ग काँकडभिट्टाको पूर्वी नेपाल-इन्डिया सीमादेखि कञ्चनपुरको पश्चिमी नेपाल-इन्डिया सीमासम्म जाँनेछ [३] जस्मा सहायक मार्गहरू जोडिँदा कुल परियोजनालाई ३८० कोस (१,३७६ किमि/८५५मा.) मा विस्तार गर्नेछ।

पूर्व-पश्चिम रेलमार्ग
नेपालमा सञ्चालित एक रेल
अवलोकन
अन्य नाम(हरू)मेची-महाकाली रेलमार्ग
मालिकलगानी बोर्डको कार्यालय
रेल विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
Localeतराईबाट पूर्व देखि पश्चिम
जोडिने ठाउँहरू
वेबसाइटwww.dorw.gov.np
सेवा
प्रकारसरकारी क्षेत्र
Operator(s)वलराम मिश्र (महानिर्देशक)
इतिहास
Commencedसन् २००८[१]
प्राविधिक
लाइन लम्बाइ९४५.४४ किमी (५८७ माइल)
Track length१,३७६ किमी (८५५ माइल)4000 to ४,००० किमी (२,४८५ माइल)
Route availabilityउपलब्ध छैन
Conduction systemElectrified

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

नेपालमा रेल यातायात

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "High Chance Of Delay In The Construction Of East-West Railway Project Over The DPR", www.nepal24hours.com, Nepal24Hours, २१ अगस्ट २०१९, अन्तिम पहुँच ७ मार्च २०२० [dead link]
  2. "EAST WEST ELECTRIFIED RAILWAY PROJECT", ibn.gov.np, Office of the Investment Board, अन्तिम पहुँच ७ मार्च २०२०  वेब्याक मेसिन अभिलेखिकरण २१ जुलाई २०१९ मिति
  3. Pariyar, Binod (नोभेम्बर १३, २०१८), "Survey begins for Mechi-Mahakali Electric Railway", myrepublica, Nagarik Network, अन्तिम पहुँच ७ मार्च २०२०