पलाँता गाउँपालिका

(पलाता गाउँपालिकाबाट अनुप्रेषित)

पलाँता गाउँपालिका कालीकोट जिल्लाको ६ गाउँपालिका मध्येको एउटा गाउँपालिका हो।

पलाँता गाउँपालिका
पलाँता गाउँपालिका is located in कर्णाली प्रदेश
पलाँता गाउँपालिका
पलाँता गाउँपालिका
कर्णाली प्रदेशमा रहेको स्थान
पलाँता गाउँपालिका is located in नेपाल
पलाँता गाउँपालिका
पलाँता गाउँपालिका
पलाँता गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २९°१८′०″उ॰ ८१°४८′४५″पू॰ / २९.३००००°N ८१.८१२५०°E / 29.30000; 81.81250निर्देशाङ्कहरू: २९°१८′०″उ॰ ८१°४८′४५″पू॰ / २९.३००००°N ८१.८१२५०°E / 29.30000; 81.81250
देश नेपाल
प्रदेशकर्णाली प्रदेश
जिल्लाकालीकोट
राजधानीपलाँता
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा१५ ३०३
वेबसाइटआधिकारिक वेबसाइट

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार पलाँता गाउँपालिकाको कुल जनसंख्या २४, १८२ छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पलाँता गाउँपालिकाको संक्षिप्त परिचय", पलाँता गाउँपालिका, अन्तिम पहुँच २५ आषाढ २०७९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्