पदमपोखरी मकवन्पुर जिल्लाको पस्चिम् दक्षिण अवस्थित छ । यस स्थनको नाम पदमपोखरि हुनुमा एउटा ईतिहास् छ। प्रचलित् मन्यत अनुसार धेरै पहिला यस स्थनमा श्री ३ पद्म शम्शेर रा सिकार खेल्न आएक थियर उनको घोडा लाई तिर्खा लाग्दा पानी खुवाउन कुवा बनाएका थिए र कालान्तारमा तेही कुवा नै पोखरीको रूपमा परिणत भई यस स्थानको नाम पदमपोखरी रहन गएको किम्बदन्ती/जनविश्वास रहदै आएको छ।

पदमपोखरी
देश नेपाल
अञ्चलनारायणी
जिल्लामकवानपुर
जनसङ्ख्या
 (1991)
 • जम्मा११८३८
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

यस पदमपोखरी गा,बि,स,मा ९ ओटा वडा छन्।

  1. पदमपोखरि
  2. थुलोथलि
  3. रमन थलि
  4. पानतले
  5. सिक्रेनि
  6. टुटे पानी
  7. रमन टार
  8. भोर्ले
  9. गुरौबिर्ता

यस ग बि समा एउटा उच्चमवि छ। जुन वडा १मा अवस्थित छ। श्री महेन्द्र उमबि नाम भएको यस विद्धालयमा १८०० विध्यार्थी हरू अध्यन गर्छन्।यस विद्धालयको प्राचार्य श्री अमित लुण्ङब हुन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्