नेपाली फूलबुट्टा

नेपाली फूलबुट्टा नेपालमा पाइने एक प्रकारको चराको नाम हो।

नेपाली फूलबुट्टा (Alcippe nipalensis) एल्सिपिडे परिवारमा पर्ने चराको प्रजाति हो। अन्य फूलबुट्टा प्रजातिहरूको यस प्रजातिसँग नजिकको सम्बन्ध रहेको पाइदैन।

नेपाली फूलबुट्टा
नगरकोटमा
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Alcippe (bird)
वंश: Alcippe (bird)
(Hodgson, 1837)
प्रजाति:
A. nipalensis
वैज्ञानिक नाम
Alcippe nipalensis
(Hodgson, 1837)
नेपाली फूलबुट्टाको अण्डा

यो चरा नेपाल, बङ्गलादेश, भुटान, चीन, भारत, जापान, म्यानमारताइवानमा पाइन्छ। यसको प्राकृतिक वासस्थान तराईको उपोष्णकटिबन्धीय वा उष्णकटिबन्धीय आर्द्र जङ्गल र पर्वतीय उपोष्णकटिबन्धीय वा उष्णकटिबन्धीय आर्द्र जङ्गल हो।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (२०१८), "Alcippe nipalensis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2018: e.T२२७१६६४७A१३१९७४८०३, डिओआई:10.2305/IUCN.UK.2018-2.RLTS.T22716647A131974803.en, अन्तिम पहुँच १२ नोभेम्बर २०२१