नेपालका विश्वविद्यालयहरूको सूची

नेपालमा सबैभन्दा पहिले सन् १९१८ मा त्रिचन्द्र कलेजको स्थापना गरिएको हो । त्यस समयसम्म नेपालमा उच्च शिक्षाको ब्यबस्था थिएन जबसम्म नेपालमा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थिएन । पहिलो तथा नेपालको पुरानो विश्वविद्यालयको स्थापना पश्चात नेपालमा महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना गरियो र त्यसको लगत्तै सन् १९९० मा काठमाडौँ विश्वविद्यालयको स्थापना भयो । त्यसपछी क्रमश: पूर्वाञ्चल विश्वविद्यालयपोखरा विश्वविद्यालयको स्थापना सन् १९९५ र सन् १९९६ मा गरियो । हाल नेपालमा थुप्रै कलेजहरु रहेका छन् जसले बिध्यार्थीहरूलाई पठनपाठनको जिम्मेवारी बहन गर्दै आएका छन् ।


नेपालमा रहेका विश्वविद्यालयहरूको सूची सम्पादन गर्नुहोस्

विश्वविद्यालयहरू
क्र.स. विश्वविद्यालयको नाम स्थान स्थापना वर्ष
त्रिभुवन विश्वविद्यालय कीर्तिपुर बि.स.२०१६ साल
काठमाडौँ विश्वविद्यालय धुलिखेल बि.स.२०४८ साल
पोखरा विश्वविद्यालय लेखनाथ बि.स.२०५४
पूर्वाञ्चल विश्वविद्यालय विराटनगर बि.स.२०५२
नेपाल संस्कृत विश्वविद्यालय त्रिभुवननगर बि.सं २०४३
लुम्बिनी विश्वविद्यालय लुम्बिनी वि.स. २०६०
मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीरेन्द्रनगर वि.स.२०६८
सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर वि.स. २०६७
नेपाल कृषि तथा वन विश्वविद्यालय भरतपुर वि.स.२०६८
१० नेपाल खुला विश्वविद्यालय ललितपुर वि.सं. २०७३
११ राजर्षि जनक विश्वविद्यालय जनकपुर वि.सं. २०७४
१२ गण्डकी विश्वविद्यालय तनहुँ वि.सं. २०७६
१३ मनमोहन प्राविधिक विश्वविद्यालय मोरङ वि.सं. २०७६
१४ मधेश कृषि विश्वविद्यालय सप्तरी वि.सं. २०७८
१५ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुर वि.सं. २०७९
१६ लुम्बिनी प्राविधिक विश्वविद्यालय बाँके वि.सं. २०७९
१७ मधेश विश्वविद्यालय पर्सा वि.सं. २०७९

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस सम्पादन गर्नुहोस्