मध्यपश्चिम विश्वविद्यालय
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा उपकुलपतीको कार्यालय राखी मध्यपश्चिमाञ्चल विकासक्षेत्र भरी क्यामपस बिस्तार गरिने छ । यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागीएको नेपालको यो तेश्रो विश्वविद्यालय हो । यो विश्वविद्यालय स्थापनार्थ अध्यनगर्न नेपाल सरकारले हालै एक समिती समेत गठन गरेको छ। विश्वविद्यालय स्थापनाका लागि वीरेन्द्रनगर-१२ मा २ सय २० बिघा जमीन छुट्याइएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका लागि सुरखेती जनताले जम्मा गरेको डेढ करोड स्थानीय स्तरमा सङ्कलन गरेका छन ।[१]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्https://english.hamrocolleges.com/mwu/ वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-३१ मिति