मधेश कृषि विश्वविद्यालय

मधेश कृषि विश्वविद्यालय सप्तरीको राजविराजमा अवस्थित छ। यसको स्थापना २०७८ मंसिर २७ गते का दिन भएको थियो । कृषि विज्ञान, पशु

Madhesh Agriculture University
मधेस कृषि विश्वविधालय
Madhesh Agriculture University
स्थापनाढाँचा:2021
कुलपतिHon'ble Saroj Kumar Yadav
उप-कुलपतिDr. Baidynath Mahato
स्थान
Rajbiraj
,
Madhesh
,
Nepal
वेबसाइटhttps://mau.edu.np/

स्वास्थ्य तथा पशु विज्ञान, माछा विज्ञान र खाद्यप्रविधि विज्ञान गरी चार वटा संकाय रहने मधेस कृषि विश्वविद्यालयले सुरुमा कृषि विज्ञानको अध्ययन सुरु गराउने र बाँकी संकायको पनि क्रमश∶ तयारी गर्ने भएको छ । अहिले कृषि विश्वविद्यालयको कार्यालय स्थानीय एक विद्यलयको भवनमा छ । प्रदेश सरकारले विश्वविधालयको भौतिक पूर्वाधार निर्माण र संकायहरु सञ्चालनका लागि ३१ करोड बजेट दिएको छ । यस्तै राजविराज नगरपालिकाले पनि भवन निर्माणका लागि २६ विघा ८ कठ्ठा जग्गासमेत दिएको छ ।