नेत्रगञ्ज सर्लाही जिल्लामा अवस्थित एक गाविस हो।

नेत्रगञ्ज
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासर्लाही जिल्ला
जनसङ्ख्या
 (बि.स.२०४८)[१]
 • जम्मा६२१९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६

स्थान/अवस्थीत सम्पादन गर्नुहोस्

नेपालको मध्यमाञ्चल विकास क्षेत्र,अन्तर्गत् जनकपुर अञ्चलको सर्लाही जिल्लामा अवस्थित एक गाविसको नाम् नेत्रगञ्ज हो।

सुबिधाहरू सम्पादन गर्नुहोस्

पूर्व-पश्चिम महेन्द्र राजमार्गसंगै जोडिएको नेत्रगञ्जमा उब्जनी योग्य जमीन .खान र सिचाईको लागि पानी प्रसस्त ,बिद्यार्थीको लागि स्कूल र कलेजको मार्ग प्रसस्त रहेको छ ,फलफुल्, तरकारी तथा अन्य किसिमको लागि छुटै बजार ,कल-कारखानाको लागि चाहिने वातावरण ,ब्बयपार्को लागि बजार,रकम राख्नको लागि बैङ्क र सहकारीको भण्डार भएको क्षेत्र र विकाशको लागि प्रचुर सम्भावना वोकेको ठाउ हो।

जनसङ्या/बाहुल्यता सम्पादन गर्नुहोस्

क्षेत्री वाहुन,तामाङ, नेवार, मगर, दलित, मधेसी का साथ साथै प्राय सवै जाति धर्म भएको मानिसहरूको वसोवास रहेको छ।

अन्य विशेषताहरू सम्पादन गर्नुहोस्

यो नेपालको सबै भन्दा बढी गोलभेडा पाउने ठाउ र यहा तरकारीहरू बढी उत्पादन हुने भएकोले खास गरी नेपाल र भारत तिर निर्यात हुने गरेको छ साथै धान,मकै,गहु तथा अन्य कृषि जन्य वस्तुको पनि राम्रो उत्पादन र वजार छ। बजार ब्यापारिक प्रबर्धनको लागि प्रख्यात भएर होला येहा वित्तीय कारोबार गर्ने बैङ्क तथा सहकारीको दिन पर्ति दिन संख्या बढ्दै गइ राखेको छ /नेपाल्को सब भन्दा ठुलो बागबानी पनि येसै नेत्रगञ्जमा रही आएको छ/ सदरमुकाम जाने बाटो पनि यसै गा.बि।स।बाट मुख्य स्थान रहेको छ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्