निकाराग्वा महिला राष्ट्रिय फुटबल टोली

निकाराग्वा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा निकाराग्वाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो निकाराग्वा फुटबलको लागि शासकीय निकाय निकाराग्वा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

निकाराग्वा
उपनाम(हरू)La Azul y Blanco
Los Pinoleros
Albiazules
सङ्गठननिकाराग्वा फुटबल सङ्घ
प्रमुख प्रशिक्षकAntonio Macias
फिफा कोडNCA
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता११३ वृद्धि २८ (२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता८६ (जुलाई २००३)
निम्न वरीयता१२० (सेप्टेम्बर २०१५)
पहिलो अन्तर्राष्ट्रिय
 ग्वाटेमाला ५–०  निकाराग्वा
(ग्वाटेमाला; २२ मे २०००)
ठूलो विजय
 निकाराग्वा ३–०  एल साल्भादोर
(निकाराग्वा; १३ अक्टोबर २००७)
ठूलो हार
 एल साल्भादोर १२–१  निकाराग्वा
(ग्वाटेमाला; २८ जुलाई २०००)

विश्वकप विवरण सम्पादन गर्नुहोस्

विश्वकप फाइनल्स
वर्ष नतिजा खेलेका खेलहरू जित बराबर* हार गरेका गोलहरू ब्यहोरका गोलहरू गोल अन्तर
  १९९१ प्रवेश हुन असफल - - - - - - -
  १९९५ प्रवेश हुन असफल - - - - - - -
  १९९९ प्रवेश हुन असफल - - - - - - -
  २००३ प्रवेश हुन असफल - - - - - - -
  २००७ छनोट हुन असफल - - - - - - -
  २०११ छनोट हुन असफल - - - - - - -
  २०१५ छनोट हुन असफल - - - - - - -
जम्मा ०/७ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्