मुख्य सूची खोल्नुहोस्

२०१५ फिफा महिला विश्वकप फिफा महिला विश्वकपको सातौँ संस्करण थियो । यो ६ जून देखि ५ जुलाई २०१५ सम्म क्यानडामा आयोजना गरिएको थियो र उपाधि भने संयुक्त राज्य अमेरिकाले जितेको थियो ।[१]

२०१५ फिफा महिला विश्वकप
Coupe du monde féminine de la फिफा २०१५
आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक राष्ट्रक्यानडा
मिति६ जून – ५ जुलाई
टोलीहरू२४ (६ वटा सङ्घहरू बाट)
स्थान(हरू)६ (६वटा सहरमा)
अन्तिम स्थान
विजेता संयुक्त राज्य अमेरिका (३औँ उपाधि)
उप-विजेता जापान
तेस्रो स्थान इङ्गल्याण्ड
चौँथौ स्थान जर्मनी
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल52
जम्मा गोल146 (2.81 प्रत्येक खेलमा)
दर्शकहरू१,३५३,५०६ (२६,०२९ प्रत्येक खेलमा)
सर्वाधिक  गोलकर्तासंयुक्त राज्य अमेरिका Carli Lloyd
जर्मनी Célia Šašić
(सबैले ६ गोल)
उत्कृष्ट खेलाडीसंयुक्त राज्य अमेरिका Carli Lloyd
उत्कृष्ट युवा खेलाडीक्यानडा Kadeisha Buchanan
उत्कृष्ट गोलरक्षकसंयुक्त राज्य अमेरिका Hope Solo

छनौटसम्पादन

 
  छनौट भएका
  छनौट नभएका
  प्रवेश नगरेका
  फुटबलमा निष्क्रिय महिला टिम

२०१५ देखि छनौट हुने टोलीको संख्यालाई १६ बाट बढाएर २४ पुर्याइएको छ भने खेल संख्या पनि ३२ बाट ५२ मा बढेको छ ।[२]

सन्दर्भ सामग्रीसम्पादन

  1. "फिफा महिला विश्वकप २०१५™ - खेल - अमेरिका-जापान -फिफा डटकम", फिफा डटकम, अन्तिम पहुँच ६ जुलाई २०१५ 
  2. म्याक्कीनन, जोन (१ डिसेम्बर २०१०), "अब आयोजक को बन्ने छ ?", इडमन्टन जर्नल, अन्तिम पहुँच १ डिसेम्बर २०१० 

बाह्य कडीहरूसम्पादन