१९९१ फिफा महिला विश्वकप

१९९१ फिफा महिला विश्वकप फिफा महिला विश्वकपको उद्घाटन खेल थियोे यसका मतलब महिला राष्ट्रिय फुटबल टिमहरूको लागि विश्व च्याम्पियनसिप । यो ग्वाङ्गडोङ, चीनमा १६ देखि ३० नोभेम्बर १९९१ सम्म आयोजना भएको थियो र उपाधी भने संयुक्त राज्य अमेरिकाले जितेको थियो ।[१]

१९९१ फिफा महिला विश्वकप
पहिलो फिफा महिला विश्वकप
आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक देश चीन
मिती१६–३० नोभेम्बर
जम्मा टिम सङ्ख्या१२ (६ संघहरूबाट)
मैदान६ (४ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता संयुक्त राज्य अमेरिका (१औँ उपाधि)
उप विजेता नर्वे
तेस्रो स्थान स्विडेन
चौथो स्थान जर्मनी
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल26
हानिएको गोल99 (3.81 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या५१०,००० (१९,६१५ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तासंयुक्त राज्य अमेरिका Michelle Akers-Stahl
(१० गोल)
उत्कृष्ट खेलाडीसंयुक्त राज्य अमेरिका Carin Jennings

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Ciapala, Derek (१८ जुन २०१२), "फिफा महिला विश्वकपको इतिहास, १९९१–हालसम्म – विश्व फुटबल – याहू! स्पोर्ट्स", स्पोर्ट्स डट याहू डटकम, अन्तिम पहुँच १ अगस्ट २०१२  वेब्याक मेसिन अभिलेखिकरण १५ जुलाई २०१९ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्