२०११ फिफा महिला विश्वकप
२०११ फिफा महिला विश्वकप फिफा महिला विश्वकपको छैटौँ संस्करण प्रतियोगिता थियो, यो २६ जून देखि १७ जुलाई २०११ सम्म जर्मनीमा आयोजित भएको थियो, जसले अक्टोबर २००७ मा कार्यक्रमको आयोजना गर्ने अधिकारलाई जितेको थियो । जापानले अतिरिक्त समय थपेपछि पनि २–२ भएकोमा पेनाल्टी सुटआउटमा संयुक्त राष्ट्रलाई फाइनलमा हराएको थियो । जापान वरिष्ठ फिफा विश्वकप जित्ने पहिलो एसियाली टिम बनेको थियो ।[१]
फिफा Frauen-Weltmeisterschaft Deutschland २०११ | |
---|---|
प्रतियोगिता विवरण | |
आयोजक देश | जर्मनी |
मिती | २६ जून – १७ जुलाई |
जम्मा टिम सङ्ख्या | १६ (६ संघहरूबाट) |
मैदान | ९ (९ वटा सहरहरूमा) |
अन्तिम परिणाम | |
विजेता | जापान (१औँ उपाधि) |
उप विजेता | संयुक्त राज्य अमेरिका |
तेस्रो स्थान | स्विडेन |
चौथो स्थान | फ्रान्स |
प्रतियोगिता विवरण | |
जम्मा खेलिएको खेल | 32 |
हानिएको गोल | 86 (2.69 प्रत्येक खेलमा) |
दर्शक सङ्ख्या | ८४५,७५१ (२६,४३० प्रत्येक खेलमा) |
सर्बाधिक गोलकर्ता | Homare Sawa (५ गोल) |
उत्कृष्ट खेलाडी | Homare Sawa |
उत्कृष्ट युवा खेलाडी | Caitlin Foord |
उत्कृष्ट गोलरक्षक | Hope Solo |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "जापानले संयुक्त राज्य अमेरिकालाई फाइनलमा हराएको थियो", फिफा, १७ जुलाई २०११, अन्तिम पहुँच १७ जुलाई २०११।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा २०११ फिफा महिला विश्वकप सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- २०११ फिफा महिला विश्वकप जर्मनी फिफा डटकममा
- आयोजक समिति (जर्मनेली)
- फिफा प्राबिधिक प्रतिवेदन
- फिफा विश्लेषण