नारायणप्रकाश साउद

नेपालको संविधान सभा सदस्य
(नारायण प्रकाश साउदबाट अनुप्रेषित)

नारायण प्रकाश साउद (एनपी साउद) हाल वैशाख २०७९ देखि परराष्ट्र मन्त्रीको रूपमा सेवारत नेपाली राजनीतिज्ञ हुन्।[१] साउद प्रतिनिधि सभा निर्वाचन, २०७९ मा कञ्चनपुर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[२][३]

नारायणप्रकाश साउद
परराष्ट्र मन्त्री
पद बहाली
३ वैशाख २०८०
राष्ट्रपतिरामचन्द्र पौडेल
प्रधानमन्त्रीपुष्पकमल दाहाल
पूर्वाधिकारीविमला राई पौड्याल
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
पूर्वाधिकारीनरबहादुर धामी
निर्वाचन क्षेत्रकञ्चनपुर २
व्यक्तिगत विवरण
जन्म (1962-08-09) ९ अगस्ट १९६२ (उमेर ६१)
डडेल्धुरा जिल्ला, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "परराष्ट्रमन्त्री साउद : देउवा सङ्कटका सहयोगी", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२३-०५-०४ 
  2. "यी हुन् प्रत्यक्ष निर्वाचित १६५ सांसद", हिमालखबर, अन्तिम पहुँच २०२३-०५-०४ 
  3. "कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउद निर्वाचित", हिमालखबर, अन्तिम पहुँच २०२३-०५-०४