धादिङ २ (निर्वाचन क्षेत्र)

धादिङ २ नेपालको धादिङ जिल्लाको दुई संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१][२]

धादिङ २
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा धादिङ २
प्रदेशबागमती प्रदेश
जिल्लाधादिङ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनसन् १९९१
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)रामनाथ अधिकारी

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

धादिङ २ संसदीय क्षेत्रमा रुबी उपत्यका गाउँपालिका, खनियाबास गाउँपालिका, गङ्गाजमुना गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका, नेत्रावती डबजोङ गाउँपालिका, नीलकण्ठ नगरपालिकाज्वालामुखी गाउँपालिका रहेका छन्।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • धादिङ २ (क)
  • धादिङ २ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ गङ्गालाल तुलाधर नेकपा एमाले
२०५६ रामनाथ अधिकारी नेपाली कांग्रेस
२०६४ कल्पना धमला नेकपा (माके)
जनवरी २००९ नेकपा (माके)
२०७० गुरुप्रसाद बुर्लाकोटी नेकपा एमाले
२०७४ खेमप्रसाद लोहनी
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
२०७९ रामनाथ अधिकारी नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२