गङ्गालाल तुलाधर नेकपा एमालेका नेता हुन्। यिनी नेपालको शिक्षामन्त्रीसमेत भइसकेका छन्।