धनगढी प्रिमियर लिग २०७४

धनगढी प्रमियर लिग २०७४ (अन्य: डिपिएल-२, प्रायोजित नाम, रूस्लान डिपीएल-२ नेपाली फ्रेन्चाइज टि-२० क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग को दोस्रो संस्करण हो। यो प्रतियोगिताको शुरूवात ३१ मार्चमा भएको थियो भने अन्त्य १४ अप्रिलमा भएको थियो ।[१] पहिलो संस्करणको विजेता तथा प्रतियोगिताको आयोजकका रूपमा रहेको टिम चौराह धनगढीले दोस्रोपटक यो प्रतियोगिता जितेको थियो ।

धनगढी प्रिमियर लिग २०१८
मिति३१ मार्च २०१८ – १४ अप्रिल २०१८
प्रशासक(हरू)डिसीए
एसपीए
क्रिकेटको प्रकारटी-२०
टुर्नामेन्टको प्रकारराउन्ड-रोविन तथा नकआउट
आयोजक(हरू)नेपाल
विजेताटिम चौराह धनगढी (दोस्रो उपाधि)
पूर्वविजेताटिम चौराह धनगढी
सहभागीहरू
खेल संख्या१९
म्यान अफ द सिरिजसंयुक्त अरब इमिरेट्स रोहन मुस्ताफा (चौराह)
(१९८ रन तथा ९ विकेट)
अधिक रननेपाल ज्ञानेन्द्र मल्ल (काठमाडौँ)
(२४८ रन)
अधिक विकेटनेपाल ललित भण्डारी (चौराह)
(१४ विकेट)

खेल स्थल सम्पादन गर्नुहोस्

  नेपाल
धनगढी
एसएसपी क्रिकेट ग्राउन्ड

टिम र खेलाडीहरू सम्पादन गर्नुहोस्

छ वटा फ्रेन्चाइज टिमहरूका टिमगत खेलाडीहरू[२]

खेलाडी छनोट तथा अक्सन २१ फेब्रुअरी २०१८ मा काठमाडौँमा भएको थियोे । १८५ घरेलु खेलाडीहरूलाई विभिन्न समुहहरू वा श्रेणीहरूमा विभाजन गरेर अक्सन गरिएको थियो ।

विराटनगर किङ्स सीबाईसी अत्तरिया काठमाडौँ गोल्डेन्स महेन्द्रनगर युनाइटेड रूपन्देही च्यालेन्जर्स टिम चौराहा धनगढीT
  • सुभास खकुरेल (C)
  • दिपेन्द्र सिंह ऐरी
  • सागर भण्डारी
  • प्रेम तामाङ
  • सन्दिप जोरा
  • कुशल भुर्तेल
  • कृष्ण कार्की
  • कमल सिंह ऐरी
  • विनोद लामा
  • शुभाकर उराओ
  • भुवन केसी
  • आकाश थापा
  • रोमन बम
  •   गौरभ चीट्कार
  •   भीपिन चन्ड
  • ज्ञानेन्द्र मल्ल (C)
  • नरेश बुढायर
  • बिक्रम तगुन्ना
  • ललित राजवंशी
  • अमीत श्रेष्ठ
  • सन्तोष भट्ट
  • किशोर महतो
  • रसिद खान
  • सन्ज्य श्रेष्ठ
  • साहब आलम
  • पुष्प थापा
  • भूपेन्द्र थावा
  • सञ्जय बस्नेत
  •   जयकपशान कोलसवाला
  •   सुन्नि पटेल
  •   शुब्ह भती

संरचना सम्पादन गर्नुहोस्

अंक तालिका सम्पादन गर्नुहोस्

टिम खेल जित हार टाई रनरेट अअंक रनरेट
काठमाडौँ गोल्डेन्स(उपविजेता) 5 4 0 0 1 9 1.148
टिम चौराहा धनगढी (विजेता) 5 3 2 0 0 6 -0.051
महेन्द्रनगर युनाइटेड (तेस्रो) 5 2 1 0 2 6 0.461
सीबाईसी अत्तरिया (पाँचौं) 5 2 2 0 1 5 1.283
विराटनगर किङ्स 5 2 3 0 0 4 0.204
रूपन्देही च्यालेन्जर्स 5 0 5 0 0 0 -2.648
  • उत्कृष्ट ४ टिमले नकआउट चरणमा सिधै स्थान बनाउँछ ।
  •   क्वालिफायर १ छनोट
  •   इलिमेट छनोट

समूह चरण सम्पादन गर्नुहोस्

खेल नतिजाहरू सम्पादन गर्नुहोस्

सबै खेलहरू नेपाली समय अनुसार (+५:४५)

खेल १
३१ मार्च
१३:००
Scorecard
टिम चौराहा धनगढी
१४५/६ (२० ओभर)
वि.
काठमाडौँ गोल्डेन्स
१४६/३ (१८.४ ओभर)
सुनिल धमला ६८(५७)
शाहव आलम ३/२३ (४ ओभर)
अमित श्रेष्ठ ८१(६५)
सम्सद शेख २/२१ (३ ओभर)
काठमाडौँ गोल्डेन्सले खेल ७ विकेटले जितेको थियोे ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: विनय कुमार झा (नेपाल) र दुर्ग सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: अमित श्रेष्ठ (काठमाडौँ गोल्डेन्स)

खेल २
१ अप्रिल
०९:००
Scorecard
वि.
सुफयान मुस्ताफा २०* (२५)
कमल सिंह ऐरी ४/१५ (४ ओभर)
गौरव चित्रका ३०(१३)
जितेन्द्र मुखिया १/१६ (२ ओभर)
सीबाईसी अत्तरीयाले खेल ९ विकेटले जितेको थियोे ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: महेश बोहरा (नेपाल) and विनय कुमार झा (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: कमल सिंह ऐरी (सीबाईसी अत्तरया)

खेल ३
१ अप्रिल
१३:००
Scorecard
वि.
विराटनगर किङ्स
१३५/१० (१९ ओभर)
पुनित मेहरा ३८ (१८)
मन्वसत श्रेष्ठ २/३० (४ ओभर)
पृथु बास्कोटा ३५ (३९)
अभिनास कर्ण ३/२२ (३ ओभर)
महेन्द्रनगर युनाइटेड ले खेल ३३ रनले जितेको थियोे ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: बुद्धि प्रधान] (नेपाल) र हिमाल गिरी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: पुनित मीश्र (महेन्द्रनगर युनाइटेड)

खेल ४
२ अप्रिल
९:००
Scorecard
टिम चौराहा धनगढी
१५१/७ (१९.२ ओभर)
वि.
सीबाईसी अत्तरिया
१५०/८ (२० ओभर)
रोहन मुस्ताफा ४० (४२)
शुभाकर उराओ २/१२ (४ ओभर)
विपिन चन्द्र २८ (२०)
ललित भण्डारी ३/२४ (४ ओभर)
टिम चौराहा धनगढी ले खेल ३ विकेटले जितेको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: दुर्ग सुवेदी (नेपाल) र बुद्धि प्रधान (नेपाल )Durga Subedi (Nepal)
खेलका उत्कृष्ट खेलाडी: सोमपाल कामी(टिम चौराहा धनगढी)

खेल ५
२ अप्रिल
१३:००
Scorecard
वि.
प्रदिप ऐरी ५७ (३६)
रशिद खान ४/६ (२.४ ओभर)
सुन्नी पटेल ४८ (३२)
बिक्रम भुसाल १/२६ (३ ओभर)
काठमाडौँ गोल्डेन्सले खेल ६३ रनले जितेको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: विरेन्द्र कुमार झा (नेपाल) र हरि गिरी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: सुन्नी पटेल (काठमाडौँ गोल्डेन्स)

खेल ६
अप्रिल ३
१०:००
Scorecard
वि.
टिम चौराहा धनगढी
१३२/२ (१८ ओभर)
पुनित मेहरा ४० (२५)
ललित भण्डारी ४/३७ (४ ओभर)
सुनिल धमला ४६ (६७)
पुनित मेहरा १/२२ (४ ओभर)
टिम चौराहा धनगढी ले खेल ८ विकेटले जितेको थियोे ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: बुद्धि प्रधान (नेपाल) र विजय कुमार झा (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: ललित भण्डारी ([[टिम चौराहा धनगढी]]

खेल ७
४ अप्रिल
०९:००
Scorecard
वि.
विराटनगर किङ्स
१८१/४ (२० ओभर)
प्रदिप ऐरी ५४ (५०)
शुभम् कमत ३/१८ (४ ओभर)
बरबर हयाथ ५८ (३५)
शुफ्यान मेहमोड २/३९ (४ ओभर)
विराटनगर किङ्स ले खेल ४२ रनले जितेको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: महेश बोहरा (नेपाल) र दुर्ग सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: बर्बर हयात (विराटनगर किङ्स)

खेल ८
४ अप्रिल
१३:००
Scorecard
सीबाईसी अत्तरिया
१२६/८ (२० ओभर)
वि.
गौरभ चित्रकारा ३६ (२६)
सोबुत भटी ३/१० (४ ओभर)
ज्ञानेन्द्र मल्ल ५७ (४३)
शुभाकर उरओ ३/१९ (४ ओभर)
काठमाडौँ गोल्डेन्स ले खेल ११ रनले जितेको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: विनय कुमार (नेपाल) र हेम जोशी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: सोबुत भती (काठमाडौँ गोल्डेन्स)

खेल ९
५ अप्रिल
९:००
Scorecard
टिम चौराहा धनगढी
१०९/९ (२० ओभर)
वि.
विराटनगर किङ्स
१२७/१० १९.५
शंकर राना २५ (३८)
पवन शरफ ४/२५ (४ ओभर)
पवन शरफ ४१ (३४)
सुनिल धमला ४/१० (४ ओभर)
विराटनगर किङ्स ले खेल १८ रनले जितेको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: विनय कुमार झा (नेपाल) र कमलेश ठाकुर (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: पवन शरफ (विराटनगर किङ्स)

खेल १०
६ अप्रिल
१३:००
Scorecard
वि.
प्रदिप ऐरि ३९ (३२)
पुनित बिष्ट ४/१२ (४ ओभर
विनोद भण्डारी ६१ (४८)
दीपेश श्रेष्ठ ३/२५ (४ ओभर)
महेन्द्रनगर युनाइटेड ले खेल ४ विकेटले जितेको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: दुर्ग सुवेदी (नेपाल) र राम पाण्डे (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: पुनिट विष्ट (महेन्द्रनगर युनाइटेड)

ढाँचा:Single-innings cricketब match


खेल १२
७ अप्रिल
९:००
Scorecard
वि.
खेल भएन
SSP Cricket Ground, Dhangadhi
अम्पायर: कमलेश ठाकुर (नेपाल) र दुर्ग सुवेदी (नेपाल)
  • टस भएन
  • वर्षाले खेल स्थागीत भएको थियो ।

खेल १३
७ अप्रिल
१३:००
Scorecard
वि.
सोनु तामाङ ३४ (१४)
शुसन भारी ३/१४ (२ ओभर)
सागर पुन ३३ (१६)
रोहन मुस्ताफा २/१२ (२ ओभर)
टिम चौराहा धनगढी ले खेल ३ रनले जितेको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: विनय कुमार झा (नेपाल) र राम पाण्डे (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: सोनु तामाङ (टिम चौराहा धनगढी)

खेल १४
८ अप्रिल
९:००
Scorecard
वि.
खेल स्थगित भएको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: Kamalesh Thakur (Nepal) and Ram Pandey (Nepal)
  • टस भएन
  • वर्षाका कारण खेल स्थगित गरिएको थियो ।ब

खेल १५
८ अप्रिल
१३:००
Scorecard
वि.
दिलिप नाथ १५ (९)
कमल सिं ऐरी २/१८ (२ ओभर)
विपिन चन्द २६ (१३)
पारस खड्का २/१४ (१.४ ओभर)
सीबाईसी अत्तरियाले खेल ६ विकेटले जितेको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: विजय कुमार झा (नेपाल) र दुर्त सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: विपिन चन्द (सीबाईसी अत्तरिया)
  • सीबाईसी अत्तरिया]]ले टस जितेर पहिले फिल्डिङ रोजेको थियो ।
  • वर्षाका कारण खेल ६ ओभरमम घटाइएको थियो ।

प्ले-अफ सम्पादन गर्नुहोस्

सबै खेलहरू नेपाली स्थानीय समय अनुसार भएको थियो । (+५:४५)

  प्रारम्भिक चरण प्रारम्भिक चरण फाइनल चरण
                           
काठमाडौँ गोल्डेन्स १२७/९ (२० ओभर)  
टिम चौराहा धनगढी १२८/९ (१९.५ ओभर)         क्वा.१ वि. टिम चौराहा धनगढी १८१/४ (२० ओभर)
      क्वा.१ प. काठमाडौँ गोल्डेन्स १४३/५ (१८.२ ओभर)   क्वा.२ वि. काठमाडौँ गोल्डेन्स १६०/८ (२० ओभर)
  इ.वि. महेन्द्रनगर युनाइटेड १४९/९ (२० ओभर)  
महेन्द्रनगर युनाइटेड १३०/७ (२० ओभर)
4 सीबाईसी अत्तरिया ११५/४ (२० ओभर)  

प्रारम्भिक खेलहौ सम्पादन गर्नुहोस्

क्वालिफायर १ सम्पादन गर्नुहोस्

खेल १६
१० अप्रिल
०९:००
Scorecard
वि.
टिम चौराहा धनगढी
१२८/९ (१९.५ ओभर)
रोहन मुस्ताफा ३३ (२०)
सुन्नी पटेल २/३० (४ ओभर)
टिम चौराहा धनगढीले खेल १ विकेटले जितेको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: राम पाण्डे (नेपाल) र विनय कुमार झा (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: शंकर राना (टिम चौराहा धनगढी)

एलिमीनेटर सम्पादन गर्नुहोस्

खेल १७
१० अप्रिल
१३:००
Scorecard
वि.
सीबाईसी अत्तरिया
११५/४ (२० ओभर)
आरिफ शेख ३५ (३७)
कमल सिंह ऐरी २/१६ (४ ओभर)
सुवास खकुरेल ३० (२५)
रोविन क्षेत्री २/१६ (४ ओभर)
महेन्द्रनगर युनाइटेड ले खेल १५ रनले जितेको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: दुर्ग सुवेदी (नेपाल) र कमलेश ठाकुर (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: रोविन क्षेत्री (महेन्द्रनगर युनाइटेड)

क्वालिफायर २ सम्पादन गर्नुहोस्

खेल १८
११-१२ अप्रिल
१२:३०
Scorecard
काठमाडौँ गोल्डेन्स
१४३/५ (१८.२ ओभर)
वि.
सुबोट भट्टी ५२ (१८)
पुनित मेहरा २/१५ (४ ओभर
पुनित मेहरा ५८ (४२)
सुन्नी पटेल (४ ओभर)
काठमाडौँ गोल्डेन्सले खेल ५ विकेटले जितेको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: दुर्ग सुवेदी (नेपाल) र विजय कुमार झा (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: सन्नी पटेल (काठमाडौँ गोल्डेन्स)
  • काठमाडौँ गोल्डेन्सले टस जिति फिल्डिङ रोजेको थियो ।
  • वर्षाका कारण पहिलो इनिङको २ ओभर खेल रोकिएको थियोे ।
  • काठमाडौँ गोल्डेन्सले यो जितसँगै फाइनलमा स्थान बनाएको थियो, भने हारसँगै महेन्द्रनगर युनाइटेड प्रतियोगितामाबाट बाहिरिएको थियो ।

फाइनल सम्पादन गर्नुहोस्


खेल १९
१३ अप्रिल
१२:३०
Scorecard
टिम चौराहा धनगढी
१८१/४ (२० ओभर)
वि.
सुनिल धमला ६८ (६३)
ललित भण्डारी ३/२२ (४ ओभर)
अमित श्रेष्ठ ५८ (३९)
सुबोट भाटी २/१७ (४ ओभर)
टिम चौराहा धनगढीले यस फाइनल खेल २१ रनले जित्न सफल भएको थियो ।
एसएसपी क्रिकेट ग्राउन्ड, धनगढी
अम्पायर: विजय कुमार झा (नेपाल) र दुर्ग सुवेदी (नेपाल)
खेलका उत्कृष्ट खेलाडी: रोहन मुस्ताफा (टिम चौराह धनगढी)

तथ्यांक विवरण सम्पादन गर्नुहोस्

सर्वाधिक रन सम्पादन गर्नुहोस्

खेलाडी टिम खेल इनिङ नट-आउट Runs औसत स्ट्राइक रेट उच्च रन शतक अर्धसतक चौका छक्का
  ज्ञानेन्द्र मल्ल काठमाडौँ गोल्डेन्स 8 7 1 248 41.33 131.91 68* 0 2 14 15
  अमित श्रेष्ठ काठमाडौ गोल्डेन्स 8 7 1 242 40.33 116.34 81* 0 2 25 10
  सुनील धमला टिम चौराहा धनगढी 7 7 1 229 38.16 106.51 78 0 2 24 7
  रोहन मुस्ताफा टिम चौराहा धनगढी 6 6 0 198 33.00 121.47 60 0 1 10 11
  बबर हयाट विराटनगर किङ्स 5 5 0 186 37.50 200.00 ६७ १२ १७

सर्वाधिक विकेट सम्पादन गर्नुहोस्

खेलाडी टिम खेल इनिङ विकेट उत्कृष्ट बलिङ इनिङ औसत इकोनोमि स्ट्राइक रेट ४ विकेट ५ विकेट
  ललित भण्डारी टिम चौराह धनगढी १४ ४/३७ १३.२१ ७.११ ११.१
  सुन्नी पटेल काठमाडौँ गोल्डेनस् १३ ६/१० १०.०० ४.४८ १३.३
  रसिद खान काठमाडौँ गोल्डेनस् ११ ४/६ १९.६३ ८.४७ १३.९
  शुभाकर उराव सीबाइसी अत्तरिया १० ३/७ ५.७० ४.२७ ८.०
  कमल सिंह ऐरी सीबाइसी अत्तरीया ४/१५ १२.३३ ६.९३ १०.६

ह्याटि्रकहरू सम्पादन गर्नुहोस्

खेलाडी टिम विपक्ष मिति
  साहब आलम काठमाडौँ गोल्डेन्स टिम चौराहा धनगढी ३१ मार्च २०१८

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Franchises and strategic players announced", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-२० 
  2. "Six franchises buy 72 players at DPL 2018 Player Auction", cricnepal.com (en-USमा), अन्तिम पहुँच २०१८-०३-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-२१ मिति