सीबाईसी अत्तरिया एक धनगढी प्रिमियर लिग २०७३मा सहभागी जनाउने टिम मध्येको एक टिम हो । यस टिमको कप्तानी नेपाल राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले गर्ने छन्।

सीबाईसी अत्तरिया
उपनाम(हरू)अत्तरिया
टीम विवरण
कप्तानज्ञानेन्द्र मल्ल
टिम जानकारी
सहरअत्तरिया,नेपाल
वि.स.२०७३
सन २०१६

खेलाडीहरू सम्पादन गर्नुहोस्

खेलाडीको नाम मूल्य
ज्ञानेन्द्र मल्ल १,५०,०००
रोशन नेपाली २०,०००
ज्ञानेन्द्र कुँवर २०,०००
योगश भाट २०,०००
अविनास बोहोरा ४०,०००
दिलिपनाथ ४०,०००
प्रदीप ऐरी ९०,०००
शसी केशरी ३०,०००
मेहेबुब अलाम १,००,०००
योगेन्द्रसिंह कार्की ३०,०००
सन्दीप सुनार ८०,०००)
करण केशी १,००,०००
सुरन्द्र चन्द २५,०००
भुवन केशी २०,०००
विनोद लामा २५,०००

खेलहरू सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्