एभरेष्ट प्रिमियर लिग २०७५

एभरेष्ट प्रिमियर लिग २०७५, यो एभरेष्ट प्रिमियर लिग को तेस्रो संस्करण हो। साथै नेपालको घरेलु एक व्यवसायीक क्रिकेट प्रतियोगिता हो। यो क्रिकेट लिग प्रतियोगिता २२ मङ्सिर देखि २२ पौष २०७५ सम्म आयोजना भएको थियो। विराटनगर वारियर्स यस प्रतियोगिताको साविक विजेताका रूपमा रहेको थियो।[१]

एभरेष्ट प्रिमियर लिग २०७५
मिति२२ मङ्सिर २०७५ – ७ पौष २०७५
प्रशासक(हरू)इपीएल प्रा.लि.
क्रिकेटको प्रकारट्वान्टी२०
टुर्नामेन्टको प्रकारराउण्ड रोबिन तथा लिग
आयोजक(हरू)Flag of Nepal.svg नेपाल
विजेताललितपुर प्रायक्ट्रियल्स
सहभागीहरू
आधिकारिक वेबसाइटeplt20.com.np

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याक्ट्रयसले यो प्रतियोगिताको उपाधि जितेको थियो।[२]

खेलाडी अक्सनसम्पादन

रंगशालासम्पादन

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा प्रतियोगिताको सम्पुर्ण खेलहरू आयोजना भएको थियो ।

सहभागी टिमहरूसम्पादन

२०१८ एभरेष्ट प्रिमियर लिगको सहभागी टिमहरू

लिगका खेलहरूसम्पादन

खेल १सम्पादन

८ डिसेम्बर
१३:००
Scorecard
वि.
विराटनगर वारिएर्स
१०५/७ (१९.५ ओभर)
ज्ञानेन्द्र मल्ल ४९(५२)
भान दर मार्वे २/१४ (४ ओभर)
करण के.सी. ३६(१९)*
गौरव तोमर ३/१० (४ ओभर)
विराटनगरले ३ ओभरले खेल जितेको थियो ।
टियु ग्राउन्ड, काठमाडौ
अम्पायर: विनय कुमार झा तथा सन्जय गुरूङ
खेलका उत्कृष्ट खेलाडी: करण के.सी. (विराटनगर)
  • ललितपुर टस जिति पहिले ब्याटिङ रोजेको थियो ।

सन्दर्भ सामाग्रीहरूसम्पादन

  1. "इपिएल विजेता विराटनगर वारियर्स", सेतोपाटी, पुस २०७४, अन्तिम पहुँच २७ माघ २०७६ 
  2. "ललितपुर विजेता", राजधानी द‌ैनिक, २२ पुस २०७५, अन्तिम पहुँच २७ माघ २०७६ 

बाह्य कडीहरूसम्पादन