दार्चुला १ (निर्वाचन क्षेत्र)

दार्चुला १ नेपालको दार्चुला जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। २०७४ भदौ १५, मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।[१][२]

दार्चुला १
संसदीय निर्वाचन क्षेत्र
प्रतिनिधि सभा
प्रदेश सभा खण्ड १(क) (रातो) र १(ख) निलो र संरक्षित क्षेत्र (हरियो)मा
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लादार्चुला जिल्ला
निर्वाचक मण्डल१०,६५४३
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
सांसदगणेशसिंह ठगुन्ना (नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सुदूरपश्चिम
सांसद
१(क)
गेलबुसिंह बोहरा खड्का (नेकपा (एमाले)
सुदूरपश्चिम प्रदेश
सांसद
१(ख)
मानबहादुर धामी नेकपा (माओवादी केन्द्र)

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

दार्चुला १ संसदीय निर्वाचन क्षेत्रमा दार्चुला जिल्ला समावेश छ।

प्रदेश सभा खण्डहरू सम्पादन गर्नुहोस्

सुदूरपश्चिम प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • दार्चुला १ (क)
  • दार्चुला १ (ख)

संसद सदस्य सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०४८ दि नेपाली काङ्ग्रेस
२०५१ प्रेमसिंह धामी नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
२०५६ दिलेन्द्रप्रसाद बडु नेपाली काङ्ग्रेस
२०६४ लक्ष्मणदत्त जोशी नेकपा (माओवादी)
पुस २०६५ एनेकपा (माओवादी)
२०७० गणेशसिंह ठगुन्ना नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

प्रदेश सभा सम्पादन गर्नुहोस्

१(क) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ गेलबुसिंह बोहरा नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

१(ख) सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य दल
२०७४ मानबहादुर धामी नेकपा (माओवादी केन्द्र)
जेठ २०७५ नेपाल कम्युनिष्ट पार्टी

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसंख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईँको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्