थ्री स्टार क्लबको सिजन २०७५
थ्री स्टार क्लबले २०७५ साल वा २०१८ सालमा भारतका भएको गभर्नर गोल्डकपको उपाधि समेत जितेको थियो । नेपालको राष्ट्रिय लिगको विश्राम समयमा थ्री स्टारले भारतमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि जितेको हो । साथै थ्री स्टारले नेपाली घरेलु फुटबल जगतमा २०७५ सालको पहिलो उपाधि समेत जितेको थियो ।
प्रशिक्षकाममात्र | मेघराज केसी | ||
---|---|---|---|
रंगशाला | दशरथ रंगशाला,काठमाडौँ | ||
|
महिना अनुसार
सम्पादन गर्नुहोस्वैशाख
सम्पादन गर्नुहोस्थ्री स्टार क्लबले २०७५ सालमा कुल ३ वटा नेपाली घरेलु फुटबल प्रतियोगिता खेलेको थियो । जस मध्ये वर्षको पहिलो फुटबल प्रतियोगिता माईभ्याली गोल्डकप २०७५ जित्दै सुखद सिजनको सुरूवाट गरेको थियो।थ्री स्टारले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई फाइनलमा १-० ले पछि पार्दै वर्षको पहिलो उपाधि जित्ने क्लब मा आफ्नो नाम दर्ता गराएको थियो ।
यस्तै क्लबले वैशाख महिनामै दमक गोल्डकप २०७५ को पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब सँग ०-१ ले पराजित भएको थियो । भने उदयपुर गोल्डकप २०७५ को पहिलो खेल खेल्दै प्रतियोगितामा सुखद सुरूवाट गरेको थियो । मोरङ ११ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो ।
खेलहरू
सम्पादन गर्नुहोस्माईभ्याली गोल्डकप
सम्पादन गर्नुहोस्- क्वाटरफाइनल
- सेमिफाइनल
मनाङ मर्स्याङ्दी क्लब | ०-२ | थ्री स्टार क्लब |
---|---|---|
विमल धर्ती मगर ४५+' मार्टिन ८९' |
- फाइनल
एपीएफ क्लब | ०-१ | थ्री स्टार क्लब |
---|---|---|
शिव बल १००+' |
दमक गोल्डकप
सम्पादन गर्नुहोस्- क्वाटरफाइनल
नेपाल पुलिस क्लब | १-० | थ्री स्टार क्लब |
---|---|---|
अभिषेक रिजाल ५७' |
लालबन्दी गोल्डकप
सम्पादन गर्नुहोस्- क्वाटरफाइनल
थ्री स्टार क्लब | १-१ (४-३) |
मोरङ ११ |
---|---|---|
- सेमिफाइनल
थ्री स्टार क्लब | १-० | झापा ११ |
---|---|---|
अजयी मार्टिन ५५' |
राष्ट्रिय लिग
सम्पादन गर्नुहोस्खेलाडीहरू
सम्पादन गर्नुहोस्- २०७५ राष्ट्रिय लिगका लागि थ्री स्टार क्लबका खेलाडीहरू
|
|
खेलहरू
सम्पादन गर्नुहोस्थ्री स्टार क्लब | २–१ | फ्रेन्ड्स क्लब |
---|---|---|
रञ्जन विष्ट १७' बुद्ध चेम्जोङ ८३' |
राउन्ड १ | विकास लामा ९०+१' |
थ्री स्टार क्लब | ५–१ | ब्वाइज युनियन क्लब |
---|---|---|
रञ्जित धिमाल P' (९) सुनिल बल ५१' रञ्जन विष्ट ९६' निराजन खड्का ९०' विक्रम लामा ९०+३' |
चरण २ | रजत तिवारी ७५' |
मनाङ मर्स्याङ्दी क्लब | २–१ | थ्री स्टार क्लब |
---|---|---|
अञ्जन विष्ट ११' विजय धिमाल १८' |
चरण ३ | रञ्जित धिमाल |
थ्री स्टार क्लब | २–० | एनआरटी क्लब |
---|---|---|
रञ्जित धिमाल ७५' अजयी मार्टिन ९०+१' |
चरण ४ |
गोलकर्ताहरू
सम्पादन गर्नुहोस्- सहिद स्मारक लिगका लागि थ्री स्टारका लागि गोलकर्ताहरू
- ३ गोल
- रञ्जित धिमाल
- २ गोल
- रञ्जन विष्ट
- १ गोल
|
|