उदयपुर गोल्डकप २०७५
उदयपुर गोल्डकप २०७३ फुटबल प्रतियोगिता उदयपुरको गाईघाटमा २०७५ वैशाख २९ गते देखि जेठ ०५ गतेसम्म सञ्चालन भएको थियो।यो उदयपुर गोल्डकपको चौथो संस्करण थियो[स्रोत नखुलेको]।
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल उदयपुर |
मिति | २०७५ वैशाख ३९ देखि जेठ ०५ गतेसम्म |
टोलीहरू | ८ |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | थ्री स्टार क्लब |
उप-विजेता | मनाङ मर्स्याङ्दी क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ७ |
गोल सङ्ख्या | २० (२.८६ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | अजयी मार्टिन (३ गोल) |
उत्कृष्ट खेलाडी(हरू) | पिटर सेगुन थ्री स्टार |
उत्कृष्ट गोलरक्षक | एलन न्यौपाने थ्री स्टार |
जेठ ०५ गते शनिबार सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लब क्लबले आफ्नो चिरपरिचित प्रतिद्बन्दी मनाङ मर्स्याङ्दी क्लबलाई १-०[स्रोत नखुलेको] गोलअन्तरले पराजित गर्दै वर्षको दोस्रो उपाधिका रूपमा उदयपुर गोल्डकप जितेको थियो[स्रोत नखुलेको] ।यस्तै थ्री स्टार ले मनाङलाई वर्षको पहिलो उपाधि जित्दा पनि फाइनलमा १-० [स्रोत नखुलेको] ले नै पराजित गरी जितेको थियो।तर मनाङ भने यो वर्षको लगातार तेस्रो पटक नेपाली घरेलु प्रतियोगिताको फाइनलमा पुगेर पराजित हुन पुगेको थियो[स्रोत नखुलेको]।
सहभागी टिमहरू
सम्पादन गर्नुहोस्यस उदयपुर गोल्डकपका सहभागी ८ टिमहरू
खेलहरू
सम्पादन गर्नुहोस्बार्केट
सम्पादन गर्नुहोस्क्वाटरफाइनल | सेमिफाइनल | फाइनल | ||||||||||||
मनाङ मर्स्याङ्दी क्लब | १ | |||||||||||||
उदयपुर ११ | ० | |||||||||||||
मनाङ मर्स्याङ्दी क्लब | ३ | |||||||||||||
मोरङ ११ | २ | |||||||||||||
नेपाल पुलिस क्लब | ३(२) | |||||||||||||
सुनसरी ११ | ३(३) | |||||||||||||
मनाङ मर्स्याङ्दी क्लब | ० | |||||||||||||
थ्री स्टार क्लब | १ | |||||||||||||
थ्री स्टार क्लब | ४ | |||||||||||||
मोरङ ११ | १ | |||||||||||||
थ्री स्टार क्लब | १ | |||||||||||||
झापा ११ | ० | |||||||||||||
झापा ११ | १ | |||||||||||||
रूपन्देही ११ | ० | |||||||||||||
क्वाटरफाइनल
सम्पादन गर्नुहोस्झापा ११ | १-० | रूपन्देही ११ |
---|---|---|
कर्ण लिम्बू ३२' |
गाईघाट थारूहट रंगशाला,उदयपुर
मनाङ मर्स्याङ्दी क्लब | १-० | उदयपुर ११ |
---|---|---|
विमल राना ९३' |
गाईघाट थारूहट रंगशाला,उदयपुर
थ्री स्टार क्लब | ४-१ | मोरङ ११ |
---|---|---|
अजयी मार्टिन ३२' (५८) रूपेश केसी ८५' अनन्त तामाङ ८७' |
यमवाला ५२' |
गाईघाट थारूहट रंगशाला,उदयपुर
नेपाल पुलिस क्लब | ३-३ (२-३) |
सुनसरी ११ |
---|---|---|
राम वाजी
६' |
सौजन्य याक्खा २३' तीर्थ बस्नेत ४३' रोमन लिम्बू ६४' |
गाईघाट थारूहट रंगशाला,उदयपुर
सेमिफाइनल
सम्पादन गर्नुहोस्थ्री स्टार क्लब | १-० | झापा ११ |
---|---|---|
अजयी मार्टिन ५५' |
गाईघाट थारूहट रंगशाला,उदयपुर
मनाङ मर्स्याङ्दी क्लब | ३-२ | मोरङ ११ |
---|---|---|
रमेश राजवंशी १०(og)' भिक्टर २३' विमल राना ७४' |
निशाल लिम्बू २७(pn.)' सौजन आख्या ६४' |
गाईघाट थारूहट रंगशाला,उदयपुर
फाइनल
सम्पादन गर्नुहोस्थ्री स्टार क्लब | १-० | मनाङ मर्स्याङ्दी क्लब |
---|---|---|
अजयी मार्टिन १९' |
गाईघाट थारूहट रंगशाला,उदयपुर
गोलकर्ताहरू
सम्पादन गर्नुहोस्- ४ गोल
- अजयी मार्टिन
- २ गोल
- १ गोल
|
|
आत्मघाती गोलहरू
सम्पादन गर्नुहोस्प्रतियोगिता तथ्यहरू
सम्पादन गर्नुहोस्म्यान अफ दि म्याच
सम्पादन गर्नुहोस्म्याच | खेलाडी | क्लब | विपक्ष | मिति |
---|---|---|---|---|
म्याच १ | छिरिङ गुरूङ | झापा ११ | रूपन्देही ११ | २०७५-०१-२९ |
म्याच २ | रेम्बो चौधरी | उदयपुर ११ | मनाङ मर्स्याङ्दी क्लब | २०७५-०१-३० |
म्याच ३ | अजयी मार्टिन | थ्री स्टार क्लब | मोरङ ११ | २०७५-०१-३१ |
म्याच ४ | विनय श्रेष्ठ | मोरङ ११ | नेपाल पुलिस क्लब | २०७५-०२-०१ |
म्याच ५ | पिटर सेगुन | थ्री स्टार क्लब | झापा ११ | २०७५-०२-०२ |
म्याच ६ | डोना थापा | मनाङ मर्स्याङ्दी क्लब | रूपन्देही ११ | २०७४-०२-०३ |
म्याच ७ (फाइनल) | डोना थापा | मनाङ मर्स्याङ्दी क्लब | थ्री स्टार क्लब | २०७४-०२-०५ |
पुरस्कार विवरण
सम्पादन गर्नुहोस्विधा | खेलाडी | क्लब |
---|---|---|
उदयीमान खेलाडी | प्रज्वल चौधरी | उदयपुर-११ |
उत्कृष्ट मीडफिल्डर | रूपेश केसी | थ्री स्टार क्लब |
उत्कृष्ट डिफेन्डर | विजय धिमाल | थ्री स्टार क्लब |
सर्वाधिक गोलकर्ता | अजयी मार्टिा | थ्री स्टार क्लब |
सर्वोत्कृष्ट खेलाडी | पिटर सेगुन | थ्री स्टार क्लब |
उत्कृष्ट प्रशिक्षक | मेघराज केसी | थ्री स्टार क्लब |