सिमरा गोल्डकप वा रूस्लान सिमरा गोल्डकप नेपालको सिमरा मा हरेक वर्ष आयोजना हुने सिमरा गोल्डकप नामक फुटबल प्रतियोगिताको दशौँ संस्करण हो। यो प्रतियोगिता बारा को सिमरा स्थित क्षेत्रीय रङ्गशालामा माघ ३ देखि माघ १२ सम्म सञ्चालन गरिएको थियो।[ ५] यस प्रतियोगितामा ए डिभिजन का सात र मोफसलका तीन गरी १० टोलीहरूको सहभागिता रहेको थियो।[ ६] हाल यस प्रतियोगितालाई रूस्लान भोड्काले प्रायोजन गरेको छ।
सिमरा गोल्डकप २०७५ का सहभागी क्लबहरू
मोफसलका क्लबहरू
विज्ञान मेमोरियल फाउण्डेसन बीरगञ्ज
मकवानपुर-११
नव जनजागृति युवा फुटबल क्लब (आयोजक)[ ६]
१२ माघ २०७५ दिउँसो तीन बजे
↑ "सिमरा गोल्डकपको उपाधी जित्दै थ्रिस्टार क्लबले रच्यो इतिहास" , इ सिमाना , अन्तिम पहुँच २०७५ माघ २२ । वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१८ मिति
↑ श्याम गुप्ता (२o७५ माघ १२ शनिबार), "रुस्लान दशौँ सिमरा गोल्डकपको उपाधी थ्री स्टारले उचाल्यो" , खरीबोट , अन्तिम पहुँच ७ फागुन २०७५ ।
↑ कृष्ण सिग्देल (२०७५ माघ १२ गते), "सिमरा गोल्डकपको उपाधि थ्रीस्टारलाई" , अनलाइन खबर , अन्तिम पहुँच ६ फागुन २०७५ ।
↑ धनवल राई (१० फागुन २०७५), "सिमरा गोल्डकप : थ्री स्टार च्याम्पियन" , परिवर्तन खवर , अन्तिम पहुँच १३ माघ २०७५, काठमाडौँ ।
↑ पवन यादव (पुस ७, २०७५), "सिमरा गोल्डकप तयारी सुरु" , कान्तिपुर , अन्तिम पहुँच १० फागुन २०७५ ।
↑ ६.० ६.१ "सिमरा गोल्डकप बिहीबारदेखि, १० टोली सहभागी हुने" , अनलाइन खबर , २ माघ २०७५, अन्तिम पहुँच ६ फागुन २०७५ । वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२५ मिति
↑ "सिमरा गोल्डकप : हिमालयन शेर्पासँग पुलिस स्तब्ध" , जनता समाचार , अन्तिम पहुँच ११ जेठ २०७६ । वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२६ मिति
↑ "सिमरा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा" , कान्तिपुर डेल्ली , माघ ९, २०७५, अन्तिम पहुँच ११ जेठ २०७६ ।
↑ कृष्ण सिग्देल, "सिमरा गोल्डकप : उपाधिका लागि थ्रीस्टार र आर्मी भिड्दै, कसले मार्ला बाजी ?" , राजधानी डेल्ली , अन्तिम पहुँच ११ जेठ २०७६ । वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२६ मिति
↑ "दशौँ सिमरा गोल्डकपमा विधागत उत्कृष्ट खेलाडीहरू" , खबर जिल्ला , अन्तिम पहुँच ७ फागुन २०७५ । [स्थायी मृत कडी ]