माईभ्याली गोल्डकप २०७५


माईभ्याली गोल्डकप २०७६ (2075 My Vally Goldcup) माईभ्याली गोल्डकप नामक फुटबल प्रतियोगिताको एक संस्करण हो । यो फुटबल प्रतियोगिता २०७५ सालकै पहिलो नेपाली घरेलु फुटबल प्रतियोगिता हो । [[एएपिएफ क्लबलाई शून्यका विरूद्व एक गोलले पराजित गर्दै थ्री स्टार क्लबले यो फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

२०७५ माईभ्याली गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
झापा
मिति२०७५ वैशाख १९ देखि २८ सम्म
टोलीहरू१०
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेताथ्री स्टार क्लब
उप-विजेताएपीएफ क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

खेलहरू सम्पादन गर्नुहोस्

क्वाटरफाइनल सेमिफाइनल सम्पादन गर्नुहोस्



सेमिफाइनल सम्पादन गर्नुहोस्


मनाङ मर्स्याङ्दी क्लब ०-२ थ्री स्टार क्लब
विमल धर्ती मगर  ४५+'
मार्टिन   ८९'

फाइनल सम्पादन गर्नुहोस्


एपीएफ क्लब ०-१ थ्री स्टार क्लब
शिव बल  १००+'

खेल विवरण सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्