विदुर नगरपालिका

(त्रिशुली बजारबाट अनुप्रेषित)

विदुर नगरपालिका नुवाकोट जिल्लाका २ वटा नगरपालिकाहरू मध्ये एक हो।[] २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा साविकका चारघरे, तुप्चे, गेर्खु, कल्याणपुर र खड्कभञ्ज्याङ्ग (४-९) गाविसहरू यसमा गाभिएका थिए।

विदुर नगरपालिका
विदुर नगरपालिका is located in बागमती प्रदेश
विदुर नगरपालिका
बागमती प्रदेशको नक्सामा विदुर नगरपालिकाको अवस्थिति
विदुर नगरपालिका is located in नेपाल
विदुर नगरपालिका
विदुर नगरपालिका (नेपाल)
निर्देशाङ्क: २७°५६′५२″उ॰ ८५°१३′४६″पू॰ / २७.९४७७८°N ८५.२२९४४°E / 27.94778; 85.22944निर्देशाङ्कहरू: २७°५६′५२″उ॰ ८५°१३′४६″पू॰ / २७.९४७७८°N ८५.२२९४४°E / 27.94778; 85.22944
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लानुवाकोट
स्थापित२७ फागुन २०७३
सरकार
 • नगरप्रमुखराजन श्रेष्‍ठ (नेपाली काङ्ग्रेस)
 • उपप्रमुखप्रभा बोगटी (नेकपा (माओवादी केन्द्र))
क्षेत्रफल
 • जम्मा१३०.०१ किमी (५०.२० वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५९,२२७
 • घनत्व४६०/किमी (१२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०१०
वेबसाइटआधिकारिक वेबसाइट

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार विदुर नगरपालिकाको कुल जनसङ्ख्या ५९,२२७ रहेको छ भने यहाँ १५,२३४घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्