तेह्रथुम १ (निर्वाचन क्षेत्र)

तेह्रथुम १ नेपालको तेह्रथुम जिल्लाको निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

तेह्रथुम १
संसदीय निर्वाचन क्षेत्र
कोशी प्रदेशमा तेह्रथुम १
प्रदेशकोशी प्रदेश
जिल्लातेह्रथुम जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली कांग्रेस
सदस्य(हरू)सिता गुरुङ

सम्मिलित क्षेत्रहरू

सम्पादन गर्नुहोस्

तेह्रथुम १ मा तेह्रथुम जिल्लाको सम्पूर्ण भाग समेटिएको छ।

प्रदेश सभा खण्डहरू

सम्पादन गर्नुहोस्

कोशी प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • तेह्रथुम १ (क)
  • तेह्रथुम १ (ख)
निर्वाचन सदस्य दल
२०४८ विजय सुब्बा नेकपा एमाले
२०५१ सुरेन्द्रकुमार फाम्बो
२०५६ विजय सुब्बा
२०६४ तुलसी सुब्बा नेपाली कांग्रेस
२०७० भवानीप्रसाद खापुङ नेकपा एमाले
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा एमाले
अगस्ट २०२१ नेपाल कम्युनिस्ट पार्टी (एस)
२०७९ सीता गुरुङ नेपाली कांग्रेस

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्