सीता गुरुङ संविधान सभामा नेपाली काँग्रेसको तर्फबाट पहाडी जनजाति महिलाको प्रतिनिधित्व गर्ने राजनितिज्ञ हुन्। १८ वर्षको उमेर देखि नै राजनीतिमा सक्रिय भएकी गुरुङले महिला शसक्तिकरण र महिलालाई संगठीत गरेका थिए। गुरुङ २०६२,६३को जनआन्दोलनमा १८ दिन हिरासतमा परेका थियो। नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल महिला संघकी जिल्ला सचिव गुरुङले उच्च माध्यमिक तहसम्मको अध्ययन गरेका छन्।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्